२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

भारतमा कोरोनाका तीन खोप परीक्षणको चरणमा छन्: मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोरोनाका तीन ओटा खोप परीक्षणको चरणमा रहेको जानकारी दिएका छन् ।

खोपको खोजी

खोप नबनेको र यसको प्रभावकारितामा प्रश्न उठेको अवस्थामा निराश हुनुभन्दा संक्रमण नै फैलन नदिने अन्य विकल्पलाई रोज्नुपर्छ। त्यो हो– भौतिक दूरी निरन्तर कायम राख्ने, मास्क लगाउने र रोग सर्न सहयोग पु-याउने हाम्रा अन्य आनीबानीमा परिवर्तन गर्ने। यसैगरी हामीले हाम्रो कमजोर स्वास्थ्य प्रणालीलाई क्रमशः मजबुत पार्दै लैजानुपर्छ।

रुसले दर्ता गरायो कोरोना खोप

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो मुलुकले मंगलबार कोरोना खोप दर्ता गरेको दाबी गरेका छन् ।

रुसको दाबी : हामीले बनाएकाे कोरोना खोप सफल भयाे

रुसका राष्ट्रपति पुटिनले सरकारी टेलिभिजनमार्फत माकोस्थित गेमालेया इन्स्टिच्युटमा विकास गरिएको यो खोप पूरै रूपमा सुरक्षित रहेको र आफ्नी छोरीमा समेत यो खोप दिएको घोषणा गरेका छन् ।

कोरोनाविरुद्ध ‘एउटा प्रभावकारी खोप’को अन्तिम परीक्षण

इन्डोनेसियमा मंगलबार सुरु परीक्षणअन्तर्गत खोप लगाउन १ हजार ६२० बिरामी सहभागी भएका छन् ।

रुसले कोरोनाविरुद्ध ल्याउन लागेको खोपप्रति डब्लुएचओको असन्तुष्टि

‘दिशानिर्देश पालना गरियो भने मात्र हामी कुनै औषधि वा खोपको कुनै साइडइफेक्ट पाे छ कि वा फाइदाभन्दा बढी हानि पो गर्छ कि भन्ने कुरा थाहा पाउन सक्छौं ।’

कोरोनाविरुद्ध अचूक औषधि बन्दै नबन्ने सम्भावना पनि छ : डब्लुएचओ

‘अहिले विश्वमा धेरै खोप तेस्रो चरणको परीक्षणमा छन् र हामी सबैलाई ठूलो आशा छ, कुनै एक खोप मानिसलाई संक्रमणबाट बचाउन सफल साबित हुनेछ । यद्यपि अहिलेसम्म कुनै त्यस्तो अचूक औषधि तयार भइसकेको छैन र यस्तो औषधि कहिले नआउने सम्भावना पनि त्यत्तिकै छ ।’

कोरोना खोप कहिलेसम्म आउला ?

यो शताब्दीकै सबैभन्दा ठूलो संक्रामक रोग मानिएको यो रोगको खोप कहिलेसम्म बन्ला भन्ने आम चासो छ भने नेपालजस्तो अति कम विकसित देशमा खोप आइपुग्न कति समय लाग्ला भन्ने जिज्ञासा अर्काेतिर छ । यो सातासम्मको प्रगतिलाई समीक्षा गर्दा खोप निर्माणको तेस्रो तथा अन्तिम चरणमा विश्वका पाँच औषधि उत्पादक कम्पनीहरू पुगेका छन् ।

‘विश्वलाई आश्चर्यचकित पार्ने गरी कोरोनाविरुद्ध खोप ल्याउने रुसको तयारी’

मस्कोस्थित गामेल्या इन्स्टिच्युटले विकास गरेको कोरोनाविरुद्धको खोपलाई आउने अगस्ट १० वा त्यसभन्दा अघि नै स्वीकृति प्रदान गर्ने गरी काम भइरहेको रुसी अधिकारीले सिएनएनसँग बताएका छन् ।

नेपालमै ‘भ्याक्सिन’

नेपालमा उच्चस्तरीय वैज्ञानिक प्रयोगशाला नहुँदा ‘कोभिड–१९’ विरुद्धको खोप (भ्याक्सिन) सम्बन्धी अनुसन्धान हुन सकेको छैन । जसले गर्दा सो क्षेत्रका दक्ष जनशक्तिको सीप ‘अवमूल्यंन’ भएको छ ।

अब ३ महिनाभित्रै कोरोनाविरुद्ध खोप तयार भइसक्ने चीनको दाबी

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार चाइना नेसनल फर्मास्युटिकल ग्रुप सिनोफार्मका अध्यक्ष लियु जिन्गझेनले खोपको मानवीय परीक्षण भइरहेको र आगामी ३ महिनाभित्र यो प्रक्रिया पूरा हुने अपेक्षा रहेको बताएका छन् ।

चीनले खोप बनाउने हाम्रो ‘आइडिया’ यसरी चोर्ने कोसिस गरिरहेको छ : अमेरिका

ली सियाओयु र डंग जियाजी नामका दुई चिनियाँ नागरिक ह्याकिङमा खटिएको अमेरिकी अधिकारीको आरोप छ ।

कोरोनाविरुद्धको भ्याक्सिन विकासमा अक्सफोर्ड विश्वविद्यालयले पायो ठूलो सफलता

कोरोना भाइरसको भ्याक्सिनमा बेलायतको अक्सफोर्ड विश्वविद्यालयले ठूलो सफलता मिलेको बताएको छ। बीबीसीका अनुसार कोरोना भाइरसविरुद्ध अक्सफोर्ड युनिभर्सिटीले विकास गरेको खोप सुरक्षित रहेको तथा प्रतिरोधी क्षमतालाई सक्रिय तुल्याउन सक्ने देखिएको छ।

‘अमेरिकामा साढे ३ महिनाभित्रै कोरोनाविरुद्ध खोप आउँछ’

अमेरिकी विशेषज्ञ डा. एन्थोनी फाउचीले न्युज एजेन्सी रोयटर्ससँग उक्त समयभित्र खोप आउने सम्भावनाले आफू खुसी भएको बताएका छन् ।

विश्वमा सबभन्दा पहिले कोरोनाविरुद्ध सफल खोप हामीले बनायौं : रुस

रुसी समाचार संस्था स्पुतनिकका अनुसार इन्स्टिच्युट फर ट्रान्सलेस्नल मेडिसिन एन्ड बायोटेक्नोलोजीका निर्देशक वादिम तरासोभले कोरोनाविरुद्ध ‘विश्वको पहिलो खोप’ को क्लिनिकल परीक्षण सफलतापूर्वक सम्पन्न भएको दाबी गरेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्