गठबन्धनको गाईजात्रा
कतिपय मुख्य विषयमा गठबन्धन दलले आफूलाई प्रष्ट पार्न सकेनन्। एमसिसीमात्र होइन, यतिबेला न्यायालयमा आन्दोलन भइरहेको छ, त्यसलाई समाधान गर्नेतिर कसैको ध्यान पुगेको छैन। समस्या देख्दादेख्दै सुतुरमुर्ग जस्तो बसिरहने हो भने स्थिति झन्झन् विष्फोटक हुँदै जानेछ।