२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

व्याजदर घटाउन माग गर्दै राष्ट्र बैंकको गेटमा धर्ना

व्याजदर घटाउन माग गर्दै आन्दोलन घोषणा गरेका विराटनगरका उद्योगी व्यवसायीले नेपाल राष्ट्रबैंकको विराटनगर कार्यालय अगाडि धर्ना दिएका छन्।

चर्काे व्याजदर विरुद्ध पोखराका व्यवसायी सडकमा

बैंक तथा वित्तीय संस्थाले अचाक्लि रुपमा ब्याजदर वृद्धि गर्दा व्यवसायिक क्षेत्र चर्काे मारमा परेको भन्दै पोखराका व्यवसायी पनि आन्दोलनमा उत्रेका छन्। वित्तीय संस्थाको दवावले लगानीकर्ता हच्किन पुगेको व्यवसायीको भनाई छ। नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशको आव्हानमा भएको आन्दोलनमा प्रदेशका सबैजसो क्षेत्रका व्यवसायी सहभागि थिए। व्यवसायीले बैंक तथा वित्तीय संस्थाको चर्काे सेवामा सुधार नआए थप आन्दोलनमा उत्रने पनि चेतावनि दिएका छन्।

पोखराका पर्यटन व्यवसायी भन्छन्: व्याजदर नघटे तिहारपछि राष्ट्र बैंक र अर्थमन्त्रालय घेर्छाैं

बैंक तथा वित्तीय संस्थाले अचाक्ली रुपमा कर्जाको ब्याजदर बढाएको भन्दै पोखराका पर्यटन व्यवसायीले आन्दोलन गर्ने चेतावनी दिएका छन्। व्याजदर बढ्दा व्यवसायीलाई कर्जा तिर्न सकस भएको भन्दै उनीहरुले अर्थमन्त्रालय र राष्ट्रबैंक घेर्नेसम्मको चेतावनी दिएका छन्। एकल अंकमा लिएको कर्जाको ब्याजदर बढाएर अहिले दोब्बर पु¥याएको व्यवसायीको गुनासो छ।

व्याजदर वृद्धिले मर्कामा

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले व्याजदर बृद्धिले उद्योगी, व्यवसायी मर्कामा परेको बताएका छन्।

व्याजदर वृद्धिको चौतर्फी विरोध: दुई वर्षसम्मका लागि व्याजको पुनर्तालिकीकरण गर्न माग

बैंकहरूले व्याजदर वृद्धि गरेकोमा उद्योगी, व्यवसायीले असन्तुष्टि व्यक्त गरेका छन्। बैंकहरूले मनपरी ढंगले व्याज वृद्धि गरेको निजी क्षेत्रको गुनासो छ।

मुद्दती निक्षेप र अन्य बचतको व्याजदर सीमा पाँच प्रतिशत

नेपाल राष्ट्र बैंकले कर्जा मुद्दती निक्षेप र अन्य बचत खाताको व्याजदरको अन्तर पाँच प्रतिशतभन्दा तलमाथि गर्न नदिने भएको छ।

बैंकको व्याजदर घटाउन माग

बैंकको व्याजदर घटाउन प्रदेश १ का उद्योगी व्यवसायीले माग गरेका छन् । लकडाउनका कारण उद्योग व्यवसाय क्षेत्र तहस नहस बनेको भन्दै उद्योगी व्यवसायीहरूले बैंकको व्याजदर ५ प्रतिशत घटाउन माग गरेका हुन् ।

व्याज घटाउन व्यवसायीको माग

बैंक तथा वित्तीय संस्थाहरुले व्याजदर बढाउँदा उद्योगी व्यवसायी मारमा परेका छन्। उद्योगी व्यवसायीरुले निजी तथा वाणिज्य बैंकहरुबाट लिएको ऋणमा सातदेखि १४ प्रतिशतसम्म व्याजदर बढाउँदा व्यवसायी मारमा परेका हुन्।

निक्षेपको व्याजदर ९.२५% मा सीमित

पटक–पटक निक्षेपको व्याजदर बढाउने घटाउने सहमति गर्दै आएका बैंकरले बिहीबार पुनः व्याजदर घटाउने ‘भद्र सहमति’ गरेका छन्।  नेपाल राष्ट्र बैंकका गभर्नर चिरन्जीवी नेपाल, डेपुटी गभर्नरद्वय चिन्तामणी सिवाकोटी, शिवराज श्रेष्ठ लगायत उच्च अघिकारीले बढेको व्याजदर घटाउन दबाब दिएपछि बैंकरहरु व्याजदर घटाउन बाध्य भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्