नेपालगञ्जमा विद्युत् कटौती र ‘लो भोल्टेज’ले सर्वसाधारणको जनजीवन अत्यन्तै कष्टकर : सांसद राई
नेकपा एमालेका सांसद मोहम्मद इस्तियाक राईले बाँकेको नेपालगञ्जमा व्याप्त विद्युत् समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
नेकपा एमालेका सांसद मोहम्मद इस्तियाक राईले बाँकेको नेपालगञ्जमा व्याप्त विद्युत् समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश सूर्यकान्तले युवा र ककरोचको बारेमा दिएको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा ‘ककरोच जनता पार्टी’ अभियानको चर्चा चलिरहेको छ।
म्याग्दीको बेनी नगरपालिका–४, राक्सेमा प्रहरी चौकी स्थापना भएको तीन दशकपछि भवन निर्माण भएको छ।
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको ज्यान गएको छ। पोखरा महानगरपालिका–११ काहुँखोला बस्ने अन्दाजी २७ वर्षीय रिवाज गुरुङ फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए।
बाजुराको बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी आधारभूत अस्पतालमा सुत्केरी हुन आएकी हुम्लाकी एक जना गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
तुलसीपुर नगरवासीलाई सफा, शुद्ध पानी सहज तरिकाले वितरण गर्ने उद्देश्यले तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले तीन वर्ष पहिले सुरु गरेको सहलगानीअन्तर्गत बबई नदीको पानी लिफ्टिङ गरेर तुलसीपुरमा ल्याउन सञ्चालित आयोजना सफल हुन थप छ महिना लाग्ने भएको छ।
सांसदहरूले हुम्ला र बाजुरा जिल्लाको सीमा विवाद तत्काल समाधान गर्न सदन मार्फत् सरकारको ध्यानाकर्षण गराएका छन्।
सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानामगरले राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्।
विभिन्न आठ विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका कूल २१८ उम्मेदवारको आवेदनमाथि छनोट तथा सिफारिस समितिले अध्ययन सुरु गरेको छ।
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको ‘आकस्मिक समय’बारे कार्यव्यवस्था परामर्श समितिमा छलफल गरेर आगामी दिनमा यसलाई थप व्यवस्थित बनाइने जानकारी दिएका छन्।
नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य निश्कल राईले सदनमा प्रतिपक्षले सरकारलाई जवाफदेही बनाउन खोज्दा सरकारले सदनमा प्रतिपक्षलाई देख्न नसकेको बताएका छन्।
नेपाली कांग्रेसका सचेतक एवं सांसद निश्कल राई संसद्मा संख्याको दम्भ नदेखाउन चेतावनी दिएका छन्।
प्रतिनिधि सभाको आजको बैठक सुरु हुनासाथ श्रम संस्कृति पार्टीका सदस्यहरू आ-आफ्नो आसनबाट उठेर भनाइ राख्न सभामुखसँग समय माग गरे।
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले आफूहरूले सोधेका प्रश्नहरूको जवाफ संसद्बाटै दिनुपर्ने बताएका छन्।
श्रम संस्कृति पार्टी अयक्ष एवं सांसद हर्क साम्पाङले आज पनि प्रतिनिधिसभा बैठकको सुरु मै विरोध गरेका छन्।