९ आश्विन २०८१ बुधबार
image/svg+xml

पन्छियो मानव अधिकार आयोग, पक्राउ परेका वडाध्यक्ष रिहा

शनिबारको घटनामा संलग्न भएको भन्दै पक्राउमा परेका चौरजहारी–८, का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित सुष्मा मल्ल र उनका बुवा, आमालाई प्रहरी छाडिदिएको छ । सामान्य सोधपुछका लागि ल्याइएको र पक्राउ नगरेको भन्दै प्रहरीले उनीहरूलाई छाडिदिएको हो ।

बिहेको निहुँमा हत्या, यसरी सुरु भयो प्रेम सम्बन्ध

गत वर्ष रुकुम पश्चिमको चौरजहारीमा रनिङ सिल्ड थियो । जाजरकोट भेरी नगरपालिका–४, रानागाउँका १९ वर्षीय नवराज विक पनि उक्त प्रतियोगितामा सहभागी थिए । त्यतिबेला रुकुम पश्चिम चौरजहारी नगरपालिका–८, सोतीकी सुष्मा मल्लसँग प्रेम सम्बन्ध गासियो ।

श्रीमतीको हत्या आरोपमा आफ्नै श्रीमान् पक्राउ (अपडेट)

उदयपुरमा सोमबार विहान मृत भेटिएकी महिलाको हत्या भएको खुलेको छ । सोमबार विहान रौतामाई गाउँपालिका– ८ झिरुडाँडाकी ४३ वर्षीया नेप्टीमाया भन्ने दिलमाया तामाङ मृत भेटिएकी थिईन् ।

हत्या गरी छोराले घरभित्र गाडे बाबुको शव

विराटनगर–१४ स्थित झटियाइका एक पुरुषको आफ्नै घरमा शव गाडेको अवस्थामा बुधबार साँझमा प्रहरीले फेला परेको थियो । उक्त पुरुषको हत्या छोराहरूले गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

लकडाउनमा आत्महत्या गर्नेको संख्या बढ्दै

संसारभर बढी आत्महत्या हुने मुलुकहरूमध्ये नेपाल सातौं स्थानमा पर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा पुरुषभन्दा महिलाले धेरै आत्महत्या गर्ने गरेका छन् । आत्महत्या गर्ने महिलाको तथ्यांक हेर्दा नेपाल तेस्रो स्थानमा पर्छ ।

छोरीद्वारा बुबाको हत्या

इलाममा गए राति एक युवतीले आफ्नै बुबाको हत्या गरेकी छन् । इलाम देउमाई नगरपालिका–६ शान्तिडाँडाकी सुष्मा राईले बुबा फुलबहादुर राईको हत्या गरेकी हुन् ।

श्रीमतीको योजनामा प्रेमीसँग मिलेर हत्या

शनिबार राति विराटनगरमा भएको एक औषधि व्यवसायीको हत्यामा संलग्नलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ । हत्याको मुख्य योजनाकार श्रीमतीसहित अन्य दुई जना पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

कोरोना असर : लकडाउनमा आत्महत्या बढी (अपडेट)

कोभिड–१९ अर्थात् कोरोना भाइरस जोखिम न्यूनीकरण गर्न सरकारले लगाएको बन्दाबन्दी (लकडाउन)को अवधिमा अन्य घटनाका तुलनामा आत्महत्याका घटना धेरै भएका छन् । सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउनको अवधिभरि कर्णालीमा ४० जनाले आत्महत्या गरेका हुन् ।

लकडाउनमा आमहत्या बढी (अपडेट)

कोभिड–१९ अर्थात् कोरोना भाइरस जोखिम न्यूनीकरण गर्न सरकारले लगाएको बन्दाबन्दी (लकडाउन) को अवधिमा अन्य घटनाका तुलनामा आत्महत्याका घटना धेरै भएका छन् । सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउनको अवधिभरि कर्णालीमा ४० जनाले आत्महत्या गरेका हुन् ।

लहानमा युवकको घाँटी काटी हत्या

लहानमा मंगलबार विहान एक जना युवकको शव घाँटी काटी हत्या गरिएको अवस्थामा फेला परेको छ । हत्या गरी फालिएको शव लहान नगरपालिका–१७ गोबिन्दपुरका ३७ वर्षीय मोहम्मद सफिदको भएको पहिचान गरिएको छ ।

धादिङमा खुँडा प्रहार गरी युवकको हत्या

उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नं ५ स्थित फुलखर्कको दाङसिङ देउराली गाउँमा धारिलो हतियार (खुँडा) प्रहार गरी एक युवकको हत्या भएको छ । स्थानीय बोर्डिङका प्रधानाध्यापक समेत रहेका यमबहादुर गुरुङलाई शनिबार गाउँकै भिमसेन बुढाथोकीले खुँडा प्रहार गरेका थिए ।

हत्याले निम्त्याएको अर्को हत्या

खोटाङमा कान्छी श्रीमती तर्फका सालोले चिर्पट प्रहार गर्दा भिनाजुको मृत्यु भएको छ । केपीलासगढी गाउँपालिका–२ खार्ताम्छा चोखानेका २७ वर्षीय मिलन राईको चिर्पट प्रहारबाट ४७ वर्षीय भिनाजु पृतीलाल राईको बिहीबार साँझ मृत्यु भएको हो ।

बन्चरो प्रहार गरि बुवा आमाको हत्या

तेह्रथुमको फेदाप गाउँपालिका ५ साबिक इसिबु एक सिङ्गला टोलका एक युवाले बन्चरो प्रहार गरि दुई जनाको हत्या गरेका- छन् । बिहीबार साँझ करिब साढे ५ बजे स्थानीय २० वर्षिय कन्चन लिम्बुले आफ्नै बाबू र शौतेनी आमाको बन्चरो प्रहार गरि हत्या गरेका हुन ।

बन्चरो प्रहार गरी बाबुआमाको हत्या

तेह्रथुमकाे फेदाप गाउँपालिका–५ इसिबुका एक युवाले बाबुआमाको हत्या गरेका छन् । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्