९ आश्विन २०८१ बुधबार
image/svg+xml

पर्सामा दुई पुरुष र एक महिलाद्वारा आत्महत्या

पर्सा जिल्लामा बेग्लाबेग्लै ठाउँमा एक दिनको अन्तरालमा ३ जनाले आत्महत्या भनिएका घटनामा ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा एक जना महिला र २ पुरुष रहेका छन् ।

कसरी रोकथाम गर्न सकिन्छ आत्महत्या ?

पछिल्लो समय विश्वमा आत्महत्याको शृंखला बढ्दो छ। विभिन्न कारणबाट आत्महत्या गर्नेहरूको संख्या दिन प्रतिदिन बढ्दै छ। यसरी दर्दनाक रूपमा बढिरहेको आत्महत्याको विषयमा भने गम्भीर भएर सोच्नु बेला आएको बताउँछिन मनोविद् डा. करुणा कुँवर।

नातावादको बहससँगै घटे आलियाका फलोअर

अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेपछि बलिउडमा मानसिक स्वास्थ्य समस्या, नातावाद र सिण्डिकेटलाई लिएर बहस चर्किएसँगै केही कलाकारहरूले आलोचना खेपिरहेका छन् । अभिनेत्री आलिया भट्ट, सलमान खान, सोनम कपुर र करण जोहरलगायत कलाकारहरूले नातावाद बहसको चर्को सामना गरिरहेका छन् ।

दश दिनसम्म पनि रिपोर्ट नआउँदा तनावमा थिए आत्महत्या गरेका पुरुष

अर्घाखाँचीको शितगंगा ५ का देवबहादुर कोरोनाबाट बच्न हजारौ माइलको कष्टदाइ यात्रा पार गरेर जेठ १० गते स्वदेश फर्कीएका थिए । भारतको पन्जाबबाट फर्केका उनी आएकै दिनदेखि शितगंगा ५ को हरि माध्यामिक विद्यालयको क्वारेन्टिनमा बसेका हुन । क्वारेन्टिनमा बसेको १४ दिनमा गरीएको आरडिटी टेष्टमा रिपोर्ट पोजेटिभ आयो ।

अर्घाखाँचीमा आत्महत्या गरेका व्यक्तिमा कोरोना पोजिटिभ

गत जेठ १० गते भारतबाट घर फर्किएका उनको आरडिटी रिपोर्ट पोजेटिभ आएपछि पिसिआर परीक्षणका लागि जेठ २४ गते स्वाब संकलन गरिएको थियो ।

आत्महत्या गरेकी युवतीमा कोरोना पुष्टि

झुण्डिएर आत्महत्या गरेकी सुर्खेतस्थित एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सिम्ता गाउँपालिका–८, की २५ वर्षीय युवतीमा कोरोना पुष्टि भएको हो । उनी असार १ गते घर नजिकै झुण्डिएर आत्महत्या गरेकी थिइन् ।

अर्का अश्वेत व्यक्तिको हत्यापछि अमेरिकामा आन्दोलन

एटलान्टामा एक गोरा प्रहरीले एक अश्वेत व्यक्तिलाई गोली हानी हत्या गरेको भन्दै अमेरिकी शहरहरुमा पुनः हिंसा फैलिएको छ।

बलिउड कलाकार सुशान्तको हत्या आशंका गर्दै परिवारद्वारा अनुसन्धान माग

आइतबार आत्महत्या गरेका भनिएका भारतीय कलाकार सुशान्तसिंह राजपुतले आत्महत्या गरेको नभई उनको हत्या गरिएको आशंका परिवारले गरेका छन्।

रुकुम घटनामा प्रहरी निष्कर्ष : नदीमा हाम फाल्न बाध्य बनाएर ढुंगा प्रहार

रुकुमको चौजहारी घटनाको अनुसन्धान प्रहरीले सकाएको छ। झन्डै २२ दिन लगाएर गरेको अनुसन्धानपछि उक्त प्रतिवेदनको फाइल प्रहरीले आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ। प्रहरीले बुझाएको प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा पेश गरेको प्रहरीले जनाएको छ।

सुशान्त सिंह राजपुतले गरे आत्महत्या

भारतीय कलाकार सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन् । भारतीय संचार माध्यमका अनुसार उनले बान्द्रास्थित आफ्नै घरमा शव भेटिएको छ ।

त्रिशूल प्रहार गरि हत्या

दाङमा एक युवकले त्रिशूल प्रहार गरि एकजनाको हत्या गरेका छन् । जिल्लाको बबई गाउँपालिका ३ धनबाँस गुन्द्री बजारका नारायण डाँगीलाई स्थानीय युवा बालीराम ओलीले त्रिशूल प्रहार गरि हत्या गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिबवहादुर सिंहले जानकारी दिए ।

रुकुम पश्चिम घटना प्रतिवेदन : पूर्वयोजना अनुसार कुटीकुटी हत्या

अन्तरजातीय प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न खोज्दा रुकुम पश्चिममा ६ जनाको ज्यान जाने गरी भएको घटना पूर्वयोजना अनुसार कुटीकुटी हत्या भएको प्रतिवेदन सार्वजनिक भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले उक्त प्रतिवेदन सार्वजनिक गरेको हो ।

रुकुम घटनाबारे संसदीय समितिले थाल्यो छानविनको काम

रुकुम पश्चिम घटनाको अनुसन्धानका लागि गठन भएको संसदीय विशेष समितिले प्रारम्भिक छलफल सुरु गरेको छ। विशेष समितिले बिहीबार सभामुख अग्निप्रसाद सापकोटालाई औपचारीक रुपमा भेटगरी छलफल सुरु गरेको हो।

प्रहरी भन्छ : बदला, रिस र आवेगले पाँच जनाको ज्यान लियो

साेमबार भैसी फार्म भित्र भएको पाँच जनाको हत्यामा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । रुपन्देहीको तिलोत्तमा १० मैनहवास्थित गंगादेवि पशुपंक्षी फार्ममा कार्यरत तीन जना सहित पाँच जनाको हत्यामा संलग्न मुख्य अभियुक्त सुर्खेतका झसेन्द्र बहादुर सिंजालीलाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।

हिरासतभित्रै थुनुवा झुण्डिएको अवस्थामा फेला, प्रहरी कार्यालयमा तोडफोड

धनुषास्थित ईलाका प्रहरी कार्यालय सबैलामा थुनामा रहेका एक युवक झुन्डिएको अवस्थामा भेटिएपछि तनाव बढेको छ। सवारी मुद्दामा थुनामा रहेका सबैला नगरपालिका—१२स्थित बरकुर्वाका २२ वर्षीय सम्भु सदा बुधवार बिहान करिब दुई बजे थुनुकक्षभित्रै शौचालयमा झुण्डिएको अवस्थामा भेटिएपछि स्थानीयहरुले प्रहरी कार्यालयमा ढुंगामुढा प्रहार गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्