१५ वैशाख २०८१ शनिबार
image/svg+xml

राष्ट्रियसभा चुनावमा छिर्के हान्ने एमाले दाउ

प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई पनि राष्ट्रियसभामा सिट दिने विषयमा प्रधामन्त्री पुष्पकमल दाहालले केपी शर्मा ओलीसँग एकल कुराकानी गरेको भन्दै गठबन्धन दलभित्रै विरोध भएको छ।

नाच्न नजान्ने प्रधानमन्त्री आँगन टेढो देख्छन्!

प्रधानमन्त्री पुष्पकमल दाहाल आफूले सत्ता सम्हालेको एक वर्षमा पनि सन्तोषजनक काम नभएको भन्दै मन्त्री फेर्ने कसरतमा लागेका छन्।

नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ : प्रधामन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले कोरोना महामारी सुरु हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको बताएका छन।

‘माेदी जी नेपाल–भारत सम्बन्धका सबै समस्या हल गर्नुपर्छ भन्ने मनस्थितिमा छन् ’

प्रधानमन्त्री पुष्पकमल दाहाले भारतको चारदिने औपचारिक भ्रमण गरी आज स्वेदश फर्केका छन । भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ‘वान टु वान’ र प्रतिनिधिमण्डलस्तरमा वार्ता भएर नेपाल र भारतबीच विभिन्न द्विपक्षीय सम्झौता एवं समझदारी भएका छन् ।

प्रधानमन्त्री देउवाद्वारा क्रिसमस पर्वको शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले जिसस क्राइष्टको जन्मदिनको उपलक्ष्यमा इसाई धर्मका अनुयायीहरूले आज विभिन्न कार्यक्रम गरी मनाइने क्रिसमस पर्वका अवसरमा सम्पूर्ण इसाई धर्मालम्बीहरूमा सुख, शान्ति, सुस्वाथ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्रीको पोखरा तालिकाः शिलान्यास, मन्तव्य र रंगशाला

प्रधानमन्त्री केपी शर्मा ओली पोखरा आएका छन् । तीनवटा कार्यक्रममा सहभागि हुनेगरि प्रधानमन्त्री ओली पोखरा आएका हुन् । प्रधानमन्त्री ओली सोमबार दिनभर पोखराका विभिन्न कार्यक्रममा व्यस्त हुनेछन् ।

देशमा विकासको लहर ल्याएका छौं : प्रधामन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले देशमा विकासको लहर ल्याएको दाबी गरेका छन्।

चिनियाँ रक्षामन्त्रीद्वारा प्रधानमन्त्रीसँग भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङगेले बालुवाटार पुगेर शिष्टाचार भेट गरेका छन्।

प्रधामन्त्री रोजगार कार्यक्रमः ३१० जनालाई १५ दिनको काम

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत जुम्ला कनकासुन्दरी गाउँपालिकाका ३१० जनाले १५ दिनको काम पाएका छन्। यहाँ २ हजार १ सय ७८ जना बेरोजगारीको संख्यामा सूचीकृत भएका थिए।

'प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा पैसाको दुरुपयोग रोकौं'

सरकारले चालु आर्थिक वर्षदेखि बजेटमा समावेश गरेर संचालनमा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा विनियोजित बजेट कटौती गर्न माग गरिएको छ।

‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको छिट्टै फारम भर्नू’

काठमाडौँ महानगपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा फारम भर्न छुटेकालाई तत्काल भर्नको लागि आग्रह गरेको छ।

प्रधामन्त्री ओली काठमाडाैंतर्फ प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औंँ अधिवेशनमा भाग लिई बुधबार साँझ न्यूयोर्कबाट काठमाडौँतर्फ प्रस्थान गरेका छन्। प्रधानमन्त्रीको प्रतिनिधिमण्डलले कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमण पनि गरेको थियो।

सीमापार प्रसारण लाइन होला?

भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले नेपालमा गरेको पहिलो भ्रमणको बेला तत्कालीन संविधान सभामा २०७१ साउन १८ गते गडगडाहट तालिकाबीच बोलेका एचएटी (ह्याट) अर्थात् हाइवे, एअरवे र ट्रान्सवेका बारेमा सदस्य राष्ट्रहरूबीच छलफलमा ल्याउन उनकै समुपस्थितिमा हुने यस पटकको बिम्स्टेक बैठक हाम्रा लागि राम्रो अवसर बन्नेछ ।

किन कार्यान्वयन हुँदैनन् प्रधामन्त्रीका निर्देशन

प्रधानमन्त्री ओलीको निर्देशनपछि साउन १२ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले कलंकी–नागढुंगा सडक खण्डको स्थलगत अनुगमन गरे । मन्त्री महासेठले पनि उसैगरी सरोकारवाला निकायलाई महिना दिनभित्रै खाल्डा पुर्न निर्देशन दिएर फर्के । त्यहाँ कस्ता समस्या छन्, ती समस्या समधान कसरी हुन्छ भनेर भने मन्त्री महासेठले कुरा उठाएनन्।

फिदिममा प्रधामन्त्रीको पुत्ला दहन

मूल्य वृद्धिको विरोध गर्दै नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले पाँचथर सदरमुकाम फिदिममा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्