२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

बौद्धिक आतङ्क विनाशको संकेत

हाम्रो देशमा बौद्धिक आतङ्क मच्चाउने बौद्धिकहरुको पनि कमी छैन। नेपाल अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुको क्रिडास्थल बनेको छ। विश्वमा धर्म र संस्कृतिको औपनिवेशीकरण भैरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्