भाटभटेनी सुपर मार्केटका सञ्चालक गुरुङ पक्राउ
ललिता निवास प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङलाई केही बेर अघि पक्राउ गरेको हो ।
ललिता निवास प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङलाई केही बेर अघि पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी रुपन्देहीले करिब दुई केजी सुनसहित एक जनालाई पक्राउ गरको छ।
कञ्चनपुरमा चालु आर्थिक वर्षको ११ महिनामा लागुऔषध कारोबार र दुर्व्यसनमा संलग्न १२ महिलासहित दुई सय ५५ जना पक्राउ परेका छन्।
आफूलाई आक्रमण गर्नेहरुविरुद्धको ज्यानमुद्दा सरकारले फिर्ता गरेपछि जिल्ला अदालत, काठमाडौंमा धर्ना बस्न गएका उपप्राध्यापक प्रेम चलाउने पक्राउ परेका छन्।
दाङमा बोक्सीको आरोप लगाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–२ निमुरियाका ४५ वर्षीय यमबहादुर सार्की र घोराही ३ का ३३ वर्षीय सरस्वती गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन गौतमले बताएका छन्।
शम्भु थापाको नेतृत्वमा संगठन बनाइएको हो। कार्यालय नै स्थापना गर्न लागेका अध्यक्ष थापा सहित कालो मोसो नेपालका कार्यकर्ता पक्राउ समेत परेका छन्।
रुपन्देही प्रहरीले साथीको हत्या गरेको आरोपमा ज्ञानबहादुर कुँवरलाई पक्राउ गरेको छ।
कञ्चनपुरको दोधारा चाँदनीमा अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने नौ भारतीय नागरिक पक्राउ परेका छन्। उनीहरुलाई बुधबार पक्राउ गरिएको हो।
धनुषा जिल्लाको नगराइन नगरपालिका वडा नं २ का वडाअध्यक्ष बुलन यादव रु ७० हजार घुससहित पक्राउ परेका छन्।
ब्याट्री पसलका नाममा लागु औषधको धन्दा गर्दैै आएका कपिलवस्तुको बाणगंगा नगरपालिका– १ बैरियाका एक युवा पक्राउ परेका छन्।
वैदेशिक रोजगारका लागि अमेरिका र माल्टा पठाइदिने भन्दै रकम लिई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
मोरङको उर्लाबारी–३ मंगलबारेमा बिहीबार यात्रु वाहक आगजनी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
उच्च अदालत विरगञ्जमा कार्यरत अधिकृतलाई जबरजस्ती करणी प्रयासको आरोपमा विराटनगरबाट प्रहरीले पक्राउ गरेको छ।
११ वर्षीया बालिकामाथि पटकपटक बलात्कार गरेको आरोपमा प्रहरीले शुक्रबार एकजनालाई पक्राउ गरेको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याव टेक्नोलोजिस्ट लेखनाथ भट्टराईलाई पक्राउ गरेको छ।