१० कार्तिक २०८१ शनिबार
image/svg+xml

नेपाल सुपर लिग: काठमाडौँले पोखरालाई हरायो

नेपाल सुपर लिग फुटबल प्रतियोगिता अन्र्तगत काठमाडौं रेजर्सले पोखरा थण्डर्सलाई पराजित गरेको छ।

मानव अधिकार तथा शान्ति समाजको सप्ताहव्यापी कार्यक्रम सम्पन्न

मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाले मानव अधिकार दिवस १० डिसेम्बरका सन्दर्भमा आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम मंसिर २३ गते सम्पन्न गरेको छ।

नेपाल सुपर लिगः तेस्रो स्थानको पोखरा र पाँचौ स्थानको काठमाडौं भिड्दै

नेपाल सुपर लिग अन्तर्गत आज पोखरा थण्डर्स र काठमाडौं रेजर्सबीच खेल हुँदैछ।

सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज सुनवाइ हुने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्रिकेटर पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज जिल्ला अदालत काठमाडौँमा सुनवाइ हुने भएको छ।

जनतासँग जोड्न सके मात्र कांग्रेस परिवर्तन हुन्छ: डा.कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसलाई जनतासँग जोड्न सके मात्र परिवर्तन हुने बताएका छन्।

नेपाल सुपर लिग :आज दुई खेल हुने

नेपाल सुपर लिग अन्र्तगत आज दुई खेल हुनेछ। दशरथरंगशालामा हुने पहिलो खेल दिउँसो १ बजेबाट तथा दोस्रो खेल साँझ ५ बजेबाट हुनेछ।

एसियाली निर्वाचन सम्मेलनको ‘काठमाडौं घोषणापत्र’ जारी

‘दिगो लोकतन्त्रको निर्माण, निर्वाचनका चुनौती र अवसरहरूको सम्बोधन’ नाराका साथ एसियन नेटवर्क फर फ्रि इलेक्सनद्वारा बुधबारदेखि काठमाडौंमा आयोजित एसियाली निर्वाचन सरोकारवाला मञ्चको दुईदिने छैठौं सम्मेलन ‘काठमाडौं घोषणापत्र’ जारी गर्दै बिहीबार सकिएको छ ।

खैनी चुरोट खान्छौँ की ?

सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउने तयारी गरेको काठमाडौँ महानगरपालिकाले यस्ता पदार्थ जफत गर्ने भएको छ।

पशुपतिनाथ क्षेत्रमा आजदेखि मासु, मदिरा र नशालु पदार्थ निषेध

जिल्ला प्रशासन कार्यालय काठमाडौँले पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध गरेको छ।

कानून अनुसार नचलेका औषधि पसल बन्द गर्ने मेयर बालेनको चेतावनी

विद्यमान नियम कानुनहरू उलङ्घन गरेर औषधि पसलहरू सञ्चालन भइरहेको उजुरी परेको उल्लेख गर्दै त्यस्ता फार्मेसीहरू दश भित्र कानुनी दायरामा नआए कुनै पनि बेला बन्द गर्ने चेतावनी दिएका हुन।

चोटग्रस्त झापाले रोक्यो काठमाडौंलाई

लाकेन र अञ्जनजस्ता उत्कृष्ट मिडफिल्डरको अनुपस्थिति भने झापाका लागि आगामी खेलमा चुनौती बन्न सक्नेछ। तर, प्रशिक्षक ओरिओल सेगुराले भने टोलीमा खेलाडीको अभाव नहुने विश्वास व्यक्त गरेका छन् ।

विशेष अदालतका न्यायाधीशहरुले लिए सपथ

विशेष अदालत काठमाडौंका लागि नवनियुक्त अध्यक्ष एवं सदस्यहरुले आज सोमबार पद तथा गोपनीयताको सपथ लिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्