काठमाडौं भलिबल संघको साधारण सभा
काठमाडौं जिल्ला भलिबल संघका अध्यक्ष सुदर्शन जमकटेलको अध्यक्षता र नेपाल भलिबल संघका प्रतिनिधि एवं सचिव तथा न्यु डायमन्ड क्लबकी अध्यक्ष सुनकेशरी मालीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको छ।
काठमाडौं जिल्ला भलिबल संघका अध्यक्ष सुदर्शन जमकटेलको अध्यक्षता र नेपाल भलिबल संघका प्रतिनिधि एवं सचिव तथा न्यु डायमन्ड क्लबकी अध्यक्ष सुनकेशरी मालीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको छ।
नेपाल सुपर लिग (एनएसएल) को इलिमिनेटरमा आज साविक विजेता काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ।
यो घर बसोबासको हिसाबले पनि तुलनात्मक रूपमा वातावरणमैत्री मानिन्छ। चिसोमा धेरै चिसो नहुनु र गर्मीमा पनि गर्मी नहुनु नै यस्ता घरको विशेषता हो। यही कारण बुढाबुढीका लागि ढलानका आरसिसी घरभन्दा यस्ता घर बढी उपयुक्त मानिन्छन्।
नयाँ कार र मोटरसाइकल आयात र बिक्री–वितरणमा किन रोक लगाउन सकिएन ? जनताका मनमा यी प्रश्न उठिरहेका छन्।
काठमाडौं जिल्ला अदालतमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणीसम्बन्धी मुद्दा आइतबार पनि हेर्दाहेर्दैमा परेको छ।
धनगढीका लागि प्रमुख हतियार अग्रपंक्ति नै हो। लेबनानका अहमद हिजाजी, फोडे फोफाना र अफिज ओलावाले पोखराका लागि चुनौती बन्न सक्छन्। लिगमा भने पोखराले यी तीनलाई चल्न दिएन।
देशका विभिन्न स्थानमा भएको दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ।
सङ्घीय राजधानी काठमाडौं उपत्यकामा घर, पसल, व्यवसाय तथा उद्योगबाट दैनिक अत्यधिक मात्रामा फोहर निस्कन्छ।
काठमाडौँ महानगरपालिकाले विद्यालयमा अनुशासन इन्चार्ज (डीआई) नराख्न निर्देशन दिएको छ।
काठमाडौं महानगरपालिका शिक्षा विभागले चाडपर्वको बहानामा अभिभावकलाई अतिरिक्त भार हुने गरी विद्यार्थीलाई पोसाक खरिद गर्न बाध्य बनाउने विद्यालयहरूलाई कारबाही गर्ने भएको छ।
काठमाडौं महानगरपालिकाले विद्यार्थीलाई विद्यालयबाहेक अन्य पोसाक किन्न बाध्य नपार्न नगरमातहतमा सञ्चालित विद्यालयलाई अनुरोध गरेको छ।
देशभरको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
काठमाडौँ महानगरभित्र तीन महिनापछि स्वास्थ्य बिमा कार्यक्रम सुरु हुने भएको छ।
नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज काठमाडौँ रेजर्स एफसी र वीरगञ्ज युनाइटेड एफसीबीच खेल हुँदैछ।
निर्धारित समयमा गुणस्तरीय सडक निर्माणको अपेक्षासहित काठमाडौं–तराई फास्ट ट्र्याक (द्रुत मार्ग) नेपाली सेनालाई जिम्मा लगाइए पनि निर्माण कार्य भने निकै सुस्त देखिएको छ।