३ माघ २०८१ बिहीबार
image/svg+xml

छाता ओढेर तीज मनाउँदै महिलाहरू

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा सिन्धुलीका विभिन्न मन्दिरमा विहीबार बिहानैबाट महिलाहरूको घुँइचो लागेको छ । मुसलधारे वर्षा भइरहँदा छाता ओढेर हेर्ने र भिज्दै नाच्नेहरूको भीड लागेको छ ।

के महिला मेसिन हुन् ?

नोकरी या उद्यमबाट फर्किएपछि पुरुष घर आएर मस्त आराम गर्ने अनि महिला चाहिँ लुगा फेर्नै नपाई भान्सा सम्हाल्न लागिहाल्नुपर्छ । के महिला मेसिन हुन् ? सोच्न र सोध्न मन लाग्छ, के रमाइलो र आनन्द पुरुषहरूको मात्रै पेवा हो ?

जब सुरक्षा गार्डले महिलालाई ब्रा देखाउन भने

वेलायतको एक फुटबल फ्यान समूहले म्याच सुरु हुनुभन्दा अगाडि सुरक्षा गार्डले महिलालाई ब्रा देखाउन लगाएर जाँच गरेको आरोप लगाएका छन्। ग्रिम्सी टाउन फ्यान समूहले स्टेभेन्जे एफसीलाई पत्र लेख्दै यस्तो आरोप लगाएको हो।

तीन महिला हत्या प्रकरण : छ महिना बित्दा पनि दोषी पत्ता लागेन

होटलमा काम गर्दैआएकी खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीय रिता तामाङ छ महिनाअघि खोटेहाङ गाउँपालिका-८ सिमपानीस्थित कुसेऔंशी जंगलमा विभत्स अवस्थामा मृत फेला परिन्। सिम्पानी बजारका होटल व्यवसायी शिव खड्काको होटलमा काम गर्दै आएकी रिताको शव २०७३ साल माघ २६ गते बुधबार बाटोभन्दा करिब ४० मिटर तल भीरमा भेटिएको थियो।

कुहिएको अवस्थामा महिलाको शव फेला

महोत्तरी जिल्लाको गौशाला नगरपालिका– २ स्थित सुर्तिविकास चौक नजिकैको एक ऊखुघारीमा शनिबार कुहिएको अवस्थामा एक महिलाको शव फेला परेकोे छ।

रसुवामा महिला सिडिअाे

रसुवामा पहिलो पटक प्रमुख जिल्ला अधिकारी (सिडिअाे) महिला आएकी छिन्। जिल्लामा ३६ औँ सिडियोको रुपमा बुधबार हिरादेवी पौडेल आएकी हुन्। उनले बुधबारदेखि नै कार्यभार सम्हालेकी छिन्।

महिलाको पेटबाट २० किलोको ट्युमर निकालियो

महिलाको पेटबाट चिकित्सकले २० किलोको ट्युमर निकालेका छन्। बिहीबार काठमाडौं मोडेल अस्पतालमा उदयपुर मौवासीकी ४१ वर्षीया रीता राईको पेटबाट २० किलोको ट्युमर चिकित्सकले निकालेका हुन्।

दाइजो महिलाको आफ्नो र निजी हो

देवानी संहिताको सबै भन्दा महत्वपूर्ण पक्ष इच्छापत्रको व्यवस्था हो । हामीले विधायन समितिबाट तयार पारेको विधेयक चाँडै नै पास हुन्छ र २०७५ वैशााख १ देखि ऐनका रूपमा लागू हुन्छ । इच्छापत्रसम्बन्धी व्यवस्था ऐन लागू भएको १८ वर्षपछि कार्यान्वयमा आउँछ । ऐन लागू भएको वर्ष जन्मिएको बच्चा १८ वर्षको उमेरको भएपछि इच्छापत्र लागू हुने व्यवस्था छ । ऐन लागू भएको १८ वर्षपछि हाम्रो समाजमा व्याप्त अंशबण्डा भन्ने हुँदैन । १८ वर्ष पुगेको मानिसले आफ्नो इच्छाअनुसार सम्पत्ति बाँड्न सक्छन् । आफ्ना सन्तानलाई दिने, संघसंस्थालाई वा नाताभन्दा बाहिरका जो कोहीलाई दिनसक्छन् ।

महिला समानता कि आधिपत्य ?

कानुनमा एउटा छ भनाइ छः एब्सुलुट पावर करप्ट्स एब्सुलुट्ली अर्थात् पूर्ण अधिकार खतराजनक हुन्छ । महिला अधिकारका सम्बन्धमा पनि अहिले यदाकदा अधिकारहरुको दुरुपयोग भएको देख्न पाइन्छ । समाजमा आएको परिवर्तनसँगै कतिपय परिवारमा परिवर्तन देखिन्छन् । कतिपय परिवारमा सकारात्मक र कतिपय परिवारमा नकारात्मक परिर्वतन स्वाभाविक रुपमा भएका छन् ।

सुत्केरी ब्यथा लागेकी महिला चढेको गाडी बाढीमा डुब्यो, ६ जनाको मृत्यु

रौतहटमा सुत्केरी गराउन अस्पताल लैजाँदै गरेको गाडी बाढीले डुबाउँदा ६ जनाको ज्यान गएको छ। भारतीय नम्बर प्लेटको गाडीमा सदरमुकाम गौर लैजाँदै गर्दा राजपुर फरहदवा चौकस्थित लालबकैया नदीमा डुबेको थियो।

कस्ती महिला सुन्दर ?

राम्रा केटीहरुमा आँखा त गइहाल्छ तर मलाई सिम्पल र विवेक भएका महिला नै आकर्षक लाग्छन् । बोलीमा मिठास भएको र क्युट फेसका केटी मनपर्छन् । मेकअप धेरै गरेको त्यति मन पर्दैन, नेचुरल नै मन पर्छ । कपडामा आधुनिक टाइपका कुर्ता सुरुवाल लगाउनेहरु मन पर्छन् । कोही कोही फर्मल ड्रेसमा निकै सुन्दर देखिन्छन् । अलि व्यावहारिक, झर्कोफर्को नगर्ने केटी मनपर्छ । जो ठाडो तरिकाले बोल्छन्, आफ्नो एटिट्युट देखाइहाल्छन्, त्यस्ता केटी बाहिर जति नै सुन्दर भए पनि मलाई मन पर्दैनन् ।

महिला युरोपियन च्याम्पियनसिप नेदरल्यान्ड्सलाई

भिभियाने मिडेमाको दुई गोलप्रेरित नेदरल्यान्ड्सले आइतबार राति डेनमार्कलाई ४–२ ले हराउँदै महिला युरोपियन च्याम्पियनसिपको उपाधि जितेको छ। पछिल्लो समय नेदरल्यान्ड्सको पुरुष टोली सफलताका लागि संघर्ष गरिरहेको बेला महिला टोलीले यो उपाधि जितेको हो।

महिला सहकर्मीलाई अश्लील सन्देश पठाउने पत्रकार निलम्बित

महिला सहकर्मीलाई अश्लील सन्देश पठाएको आरोपमा एक अमेरिकी टेलिभिजन प्रस्तोता निलम्बनमा परेका छन् ।

एकाएक महिलाहरूको कपाल गायब भएपछि...

सुतेर बिहान उठ्दा कसैले आफ्नो कपाल काटिदिएको भन्दै भारतको राजस्थानका करिब ५० महिलाहरूले प्रहरी समक्ष उजुरी दिएका छन् ।

खोलाले बगाएर महिलाको मृत्यु

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ४ र ७ को  पाटीचौरस्थित ठाडो खोलाले बगाएर बिहीबार एक महिलाको मृत्यु भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्