नेकपा एसको दोस्रो राष्ट्रिय परिषद्को बैठक आजबाट
उनका अनुसार बैठकमा देशभरबाट करिब १५/१६ सयको हाराहारीमा प्रतिनिधिहरू सहभागी हुनेछन्।
उनका अनुसार बैठकमा देशभरबाट करिब १५/१६ सयको हाराहारीमा प्रतिनिधिहरू सहभागी हुनेछन्।
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले विकास–निर्माणका काममा वर्तमान सरकार असफल भएको आरोप लगाएका छन्।
यात्राको क्रममा आएका माग र सुझावलाई समेटेर एमालले तयार गरेको ध्यानाकर्षण–पत्र प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाए पछि पत्रकारहरूसँग कुरा गर्दै ज्ञवालीले ती माग जनताको नासो भएको बताए।
अहिले बिहान ९ बजे प्रधानमन्त्री दाहाललाई ज्ञापन पत्र बुझाउन लागिएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले निरंकुश राजतन्त्रको एजेन्डा बोकेर हिँडेको राप्रपासँग साँठगाँठ नगर्न एमाले नेतृत्वलाई आग्रह गरेका छन्।
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई संसद् विघटन नगर्न आफूसहित तत्कालीन मन्त्रिमण्डलका केही सदस्यले रोक्न खोजेको भए पनि उनले नमानेका कारण मुलुकको राजनीति नयाँ मोडमा पुगेको बताएका छन्।
२०६३ सालयता हरेक सरकारले बारम्बार संक्रमणकालीन न्यायलाई टुंगोमा पुयाउने भन्दै आए पनि त्यसले अहिलेसम्म सार्थक रूप धारण गर्न सकेको छैन। संक्रमणकालीन न्याय सम्बन्धमा दलका शीर्ष नेताहरूको वाचा पनि भुटो साबित भएको छ।
नेकपा (एकीकृत समाजवादी) की उपाध्यक्ष एवं राष्ट्रियसभा सदस्य जयन्ती देवी राईले दलहरूबीच खुट्टा तान्ने प्रवृत्ति बढ्दा कानुन बनाउने कार्यले गति लिन नसकेको बताएकी छन्।
नेकपा (एमाले) का ६ जना सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।
नेकपा (माओवादी केन्द्र) ले आगामी फागुनको पहिलो साता विधान सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ।
नेकपा (माओवादी केन्द्र) को विधान मस्यौदा समितिले आज पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष विधानको मस्यौदा पेस गरेको छ।
राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमालेले सुदूरपश्चिममा उम्मेदवारी दर्ता गरेको छ।
राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमालेले कर्णालीमा उम्मेदवारी दर्ता गरेको छ।
सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभाका लागि आफ्नो दुई जना उम्मेदवारको नाम टुङ्गो लगाएको छ।
राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार टुंगो लगाएको छ।