जुम्ला रारा अल्ट्रा म्याराथन सुरु
कर्णाली खेलकुद क्लब जुम्लाका अध्यक्ष सरोज शाहीका अनुसार म्याराथनमा सहभागी खेलाडी, पाँच किलोमिटर, एक किलोमिटर दौड र खेलाडीको प्रोत्साहनका लागि दौडेर साथ दिएका गरि ४ सय जनाले म्याराथनमा सहभागी जनाएका थिए।
कर्णाली खेलकुद क्लब जुम्लाका अध्यक्ष सरोज शाहीका अनुसार म्याराथनमा सहभागी खेलाडी, पाँच किलोमिटर, एक किलोमिटर दौड र खेलाडीको प्रोत्साहनका लागि दौडेर साथ दिएका गरि ४ सय जनाले म्याराथनमा सहभागी जनाएका थिए।
प्रो स्पोर्ट्स प्रालिको आयोजनामा १३औं संस्करणको काठमाडौं म्याराथन आगामी पुसको पहिलो साता आयोजना हुने भएको छ।
नेपालकी हुमी बुढामगर जापानमा भएको माउन्ट ताइसेचुु ट्रायल जर्नी अल्ट्रा म्याराथनमा च्याम्पियन भएकी छन् । जापानको होकाइदोमा आइतबार भएको ४० किलोमिटर दौडमा दुई जना निकटतम घरेलु प्रतिद्वन्द्वीलाई पछि पार्दै हुमी च्याम्पियन भएकी हुन् । उक्त प्रतियोगितामा चुनौती प्रस्तुत गर्न शनिबार मात्र जापान पुगे पनि हुमीले सफलता हात पारिन् । करातेकी ब्ल्याक बेल्टधारी खेलाडीसमेत रहेकी हुमीले आइतबारको ४० किलोमिटर उक्त दूरी ५ घण्टा ३२ मिनेट २५ सेकेन्डमा पूरा गरेकी थिइन् ।
आगामी भदौ २९ गते हुने जुम्ला–रारा अल्ट्रा म्याराथनको ‘प्रमोसनल रेस’ आजबाट सुरु भएको छ। कर्णाली खेलकुद पर्यटनका हिसाबले सम्पन्न भएको प्रमाणित गर्न प्रमोसनल रेस सुरु गरिएको हो।
चार दिनपछि अन्नपूर्ण म्याराथनको दोस्रो संस्करण सूरु हुँदै छ। दोस्रो संस्करणको साहसिक म्याराथनमा सहभागी धावकहरु अन्नपूर्ण आधार शिविर ४ हजार १ सय ३० मिटरको उचाईतर्पm लम्किएका छन्। पहिलो दिन धावकहरू छोमरोङ बस्नेछन्। जेठ १८ गते उनीहरू अन्नपूर्ण आधार शिविर पुग्ने कार्यक्रम रहेको छ। १९ गते धावकहरूको स्वास्थ्य परीक्षण आधार शिविरमै गरिनेछ।
६६औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजित तेन्जिङ हिलारी एभरेस्ट म्याराथनअन्तर्गत १७औं संस्करणमा पुरुषतर्फको उपाधि सोलुखुम्बुका सुमन कुलुङले हात पारेका छन्। उनले ४२ किलोमिटरको निर्धारित दूरी ३ घण्टा ४७ मिनेट १६ सेकेन्डमा पूरा गरेका थिए।
दौडिनेभन्दा अघिल्लो दिन खेलाडीको स्वास्थ्य परीक्षण गरिन्छ। स्वास्थ्य परीक्षण सकिएपछि भोलिपल्टै बिहान अन्नपूर्ण आधार शिविरबाट दौड सुरु हुन्छ।
विश्वको सबैभन्दा अग्लो स्थानमा आयोजना हुने तेन्जिङ हिलारी एभरेस्ट म्याराथनको १७औं संस्करणमा दुई सयभन्दा बढी धावकले सहभागिता जनाउने भएका छन्।
अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिकाको व्यवस्थापनमा जेठ तेस्रो साता प्रतियोगिता हुन थालेको हो।
गोसाइँकुण्ड हेलम्बु म्याराथनको तयारी पूरा भएको छ । यही वैशाख २८ गते शनिबार सञ्चालन गर्न लागिएको प्रतियोगिताको तयारी पूरा भएको आयोजक हेलम्बु ट्रेल रनिङ क्लबले जनाएको छ ।
पर्यटन प्रवर्द्धनका लागि ओखलढुंगामा आयोजित पिके–देम्बा हाफ म्याराथनमा भीमबहादुर गुरुङ र हुमी बुढामगर प्रथम भएका छन्।
कीर्तिमानी पूर्व धावक वैकुण्ठ मानन्धरको प्रशिक्षणमा रहेका धर्म महर्जनले अमेरिकामा हुने बोस्टन म्याराथनमा चुनौती प्रस्तुत गर्ने भएका छन्।
ओखलढुंगास्थित ४२ सय मिटर अग्लो स्थानमा पिकेदेम्बामा म्याराथन हुने भएको छ । खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित ओखलढुंगा पिकेडाँडाबाट २१ किलोमिटरको ‘अल्ट्रा हाल्फ म्याराथन’ हुने भएको हो । म्याराथन नेपाल, पर्यटन बोर्डको प्रवद्र्धन र ओखलढुंगा पर्यटन विकास समितिको आयोजनामामा चैत २३ गते म्याराथन हुने लागेको हो।
ओखलढुंगास्थित ४२ सय मिटर अग्लो स्थानमा पिकेदेम्वामा म्याराथन हुने भएको छ। खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहिते ओखलढुङगा पिकेडाँडाबाट २१ किलोमिटरको ‘अल्ट्रा हाल्फ म्याराथन’ हुने भएको हो ।
त्रिभुवन आर्मीका कृष्ण बस्नेतले प्रधानसेनापति चौथो खुला म्याराथन प्रतियोगितामा च्याम्पियन हुँदै उपाधि आफ्नै विभागमा सुरक्षित राखेका छन्।