२१ आश्विन २०८१ सोमबार
image/svg+xml

अजेन्डाबिना भारत भ्रमण गर्न आवश्यक छैन

लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा रहँदै आएका नारायणकाजी श्रेष्ठ मुलुकको समकालीन राजनीतिमा प्रष्ट वक्ता र इमान्दार व्यक्तिका रूपमा चिनिन्छन्। आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विभिन्न आरोप लगाउँदै अविश्वास प्रस्तावमार्फत प्रधान मन्त्रीबाट हटाए पनि श्रेष्ठ भने ओलीलाई स्वाभिमानी नेताका रूपमा लिन्छन्।

नेपाल-भारत सम्बन्धको सिलसिला

प्रधान मन्त्री पुष्पकमल दाहाल मित्रराष्ट्र भारतको चार दिने भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कंदैछन्। भ्रमणको दोस्रो दिनमै भारतीय समकक्षी नरेन्द्र मोदीलगायतसँग भेटघाट सम्पन्न गरेका छन्। भेटघाट तथा विभिन्न चरणका छलफलको निचोडका रूपमा २५ बुँदे संयुक्त विज्ञप्तिसमेत जारी भइसकेको छ।

भारतीय स्वार्थ र तराईका माग

मोरङ र सुनसरीमा पूर्वी पहाड पस्ने नाका छन्। कर्णाली र महाकालीमा पश्चिम पहाड पस्ने नाका छन्। उत्तर–दक्षिण राजमार्ग छन्। यी जिल्ला तराईमा पर्नासाथ नाकाबन्दीको चारौँ खेप बेहोर्न हामी तयार हुनुपर्छ।

‘प्रधानमन्त्रीको भारत भ्रमण सफल’

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सफल भएको बताएका छन्। भारत भ्रमणबारे जानकारी दिन उनले आज एक होटलमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा भने, “सद्भावना र सहयोग बढाउने भ्रमणको मूल लक्ष्य थियो, त्यसमा हामी सफल भयौँ ।”

भारतसँग तीनबुँदे समझदारी

नयाँदिल्ली-भारत सरकारले नेपालको तराई क्षेत्रको सडक स्तरोन्नति तथा सुधारका लागि परियोजना व्यवस्थापन परामर्श सेवा उपलब्ध गराउने भएको छ।

भारतीय पत्रकारले सोधे– के अब मधेस आन्दोलन हुँदैन?

दाहाल-नीतिश भेटपछि नीतिशसँग भारतीय संचारकर्मीले सोधे– ‘नीतिशजी नेपाल–भारत सीमा सुरक्षाका विषयमा अझै शंका छ, फेरी मधेस आन्दोलन सुरु नहोला?’ नीतिशले जवाफमा छोटो एक बाक्य मात्रै खर्चिए– ‘प्रचण्डजी सक्षम हुनुहुन्छ।’

भारतीयको सहयोगमा हेल्प उत्साही

चार भारतीय खेलाडीको साथमा एनभिए कप राष्ट्रिय महिला तथा पुरुष भलिबलको तेस्रो संस्करण खेलिरहेको हेल्प नेपाल स्पोर्टस क्लबलमाथि त्रिभुवन आर्मी क्लबले कठिन जित पाएको छ। आर्मीले हेल्प नेपाललाई १९–२५, ३२–३०, २५–१७, २५–१९ ले हरायो। सुरुआती सेट हेल्प नेपालले सहजै जित्यो।

दाहालको बास भारतीय राष्ट्रपति भवनमा

प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको चार दिने राजकीय भ्रमणका क्रममा नयाँ दिल्ली आइपुगेका छन्। प्रधानमन्त्री दाहाललाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विदेश मन्त्री सुष्मा स्वराजले स्वागत गरिन्।

जबरजस्ती करणी अभियोगमा भारतीय युवक पक्राउ

भारतको भागलपुर घर भई मोरङको टंकीसिनुवारी–५ मा डेरा गरी बस्दै आएका ३० वर्षीय अमित सिंहलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरी पक्राउ गरेको छ।

भारततर्फ बेच्न लगिएको आठ बालकको उद्दार

बालकलाई भारततर्फ बेच्न लैजाँदै गरेको अवस्थामा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पले गढीमाई नगरपालिका– १ पथलैया चोकबाट बेच्न लगिएका बालकसहित बेच्ने कार्यमा संलग्न रहेको अभियोगमा मकवानपुर गोगने– ६ का करण सिंह वाइबा, दोर्जे लामा र दोलखा जिल्ला गाविस मागदौवा अनिता तामाङलाई पक्राउ गरेको हो।

प्रचण्डको भारत भ्रमण

भारत भ्रमणसँग संविधान संशोधनलाई जोड्नुको कुनै सार्थक र तात्विक अर्थ छैन। बरू भारत भ्रमणका क्रममा गरिने सम्पूर्ण सन्धि/सम्झौता सार्वभौम नागरिकको जानकारीका लागि तुरून्तै सार्वजनिक गरिनुपर्छ।

भारतसँग तल्लो अरुण निर्माण प्रस्ताव

नेपालले ४ सय मेगावाटको तल्लो अरुण जलविद्युत आयोजना निर्माण गरिदिन भारतसँग प्रस्ताव गर्ने तयारी गरेको छ। बिहीबारदेखि हुने प्रधानमन्त्री पुष्पकमल दाहालको औपचारिक भारत भ्रमणका क्रममा यस्तो प्रस्ताव गर्न लागिएको हो।

भारतको ४५ अर्ब ऋण सहयोग नेपालले नलिने

प्रधानमन्त्री पुष्पकमल दाहालको बिहीबारबाट हुने भारत भ्रमणका क्रममा नेपालले यसअघि भारतले घोषणा गरेको एक खर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोगसम्बन्धी सम्झौता संशोधन प्रस्ताव लैजाने भएको छ। परियोजना छनोट गर्न नसक्नु र अनावश्यक प्रतिबद्धता शुल्क तिर्नुपर्ने बाध्यता भएपछि नेपालले सम्झौता संशोधन गर्न खोजेको हो।

नेमकिपाले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादविरुद्ध संघर्ष गर्ने

नेपाल मजदुर किसान पार्टी केन्द्रीय समितिको बैठक भारतीय विस्तारवादविरुद्ध संघर्षलाई कायमै राख्ने निर्णय गर्दै बुधबार भक्तपुरमा सकिएको छ । पार्टी अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा बसेको दुईदिने बैठकले अमेरिकी साम्राज्यवादले नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतिक क्षेत्रमा गर्दै आएको हस्तक्षेपको विरोधमा पार्टीले चलाउँदै आएको वैदेशिक हस्तक्षेपविरुद्ध सङ्घर्षलाई यथावत राख्ने निर्णय गरेको पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा १ सय १६ जना

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारी, व्यापारी र मिडिया समेत गरी १ सय १६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार भारतको ४ दिने राजकिय भ्रमणमा निस्कने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्