सीमानाका भएर चेलीबेटी बेचबिखन बढ्दो
कञ्चनपुरको झलारी नगरपालिकाका १६ वर्षीया रामवती बोहरा (नाम परिवर्तन)लाई ज्वाइँ नाता पर्ने प्रकाश मगरले आर्थिक प्रलोभनमा पारेर भारतको मुम्बई पुर्याए ।
कञ्चनपुरको झलारी नगरपालिकाका १६ वर्षीया रामवती बोहरा (नाम परिवर्तन)लाई ज्वाइँ नाता पर्ने प्रकाश मगरले आर्थिक प्रलोभनमा पारेर भारतको मुम्बई पुर्याए ।
सडकमा सवारी दुर्घटना गराएर प्रहरीले फेला नपारे कानुनी कारबाहीबाट बचिन्छ भन्ने सोच्नुभएको छ भने होसियार! दुर्घटना गराएको महिनौं त के वर्षातपछि पनि प्रहरीले खोजेर छाड्छ। प्रहरीले माघ ६ गते सडक दुर्घटनापछि फरार रहेका सवारी चालकलाई २० दिनपछि घरमै पुगेर पक्राउ गरेको छ।
नलसिङगाड जलविद्युत् आयोजनाको पहुँच मार्ग निर्माणमा कार्यरत एक मजदुरको मृत्यु भएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकारले ‘भारतलक्ड’ मुलुकलाई ‘ल्यान्ड लिक्ड’ बनाएको बताएका छन्। ‘नेपाल एउटा देश विशेषबाट लक्ड भनिरहेको अवस्थामा ल्यान्ड लक्ड सुरु भयो’, उनले भारतलाई संकेत गर्दै भने, ‘भारत मात्र होइन बंगला पोर्ट र चीनसम्म पुग्ने व्यवस्थाले नेपाल ऐतिहासिक चरणमा प्रवेश गरेको छ।’
राष्ट्र उँभो लाग्न नसक्नुमा नेपालको विद्वत् वर्ग पनि जिम्मेवार रहेको चर्चा चलिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले लेखमार्फत् विद्वानहरुले देशलाई नोक्सान पुर्याइरहेको अभिव्यक्ति दिएका छन्।
गायक तथा संगीतकार पन्नाकाजीको ८५ वर्षको उमेरमा बुधबार ताहाचलस्थित निवासमा निधन भएको छ। उनको बुधबारै दिउँसो काठमाडौंको टेकुदोभानमा अन्तिम संस्कार गरियो। थुप्रै कालजयी गीत गाएका तथा संगीत सिर्जना गरेका पन्नाकाजीको 'तिरिरी मुरली बज्यो वनैमा' बोलको गीत सर्वाधिक लोकप्रिय छ।
नेपाली संगीतका कालजयी गायक पन्नाकाजी शाक्यको ८५ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि विमारी रहेको उनको बिहान ताहाचलस्थित निवासमा निधन भएको हो।
भारतको उत्तर प्रदेशसँग जोडिएको नेपाल–भारत सीमा नाका माघ १२ गते बिहान ७ बजेदेखि ४८ घन्टाका लागि बन्द हुने भएको छ।
रौतहटको विभिन्न नाकाबाट भारतीय सामानको तस्करी बढेको छ। भारतको सीमासित नाका जोडिएका विभिन्न गाउँ भएर पनि भारतीय सामान भन्सार छली ल्याउने क्रम बढेको पाइएको छ।
सरकारद्वारा गठित स्थानीय नियकाय पुर्नसंरचना आयोगको प्रतिवेदनप्रति सप्तरीमा विरोध र आक्रोश देखिएको छ । आयोगले सप्तरीको सन्दर्भमा निर्धारण गरेको गाउँ पालिका र नगरपालिकाको पुर्न संरचना अवैज्ञानिक, अव्यवहारिक र स्थानीयको भावना विपरित रहेको भन्दै यहाँका सांसद तथा राजनीतिक दलले प्रतिवेदनको आलोचना गर्दै तत्काल सच्याउनु पर्ने माग गरेका छन्।
–उद्योगमन्त्री नविन्द्रराज जोशीले छैटौं प्रदेशको विशेष आर्थिक क्षेत्र (सेज) सुर्खेतमा स्थापनाका लागि पहल गर्ने बताएका छन्। उनले सुगमता र अन्य प्रदेशका उद्योगहरुसँग प्रतिष्पर्धा गर्नका लागि पनि सुर्खेतमा उद्योग स्थापना हुनुपर्ने आफ्नो धारणा रहेको बताए।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई सरकारले सोधेको दास्रो स्पष्टीकरणको जबाफ अाज बुझाएका छन्। ज्ञवालीले यसअघि बुझाएको स्पष्टीकरण चित्त नबुझेको भन्दै सरकारले बिहीबार दोस्रोपटक 'तपाईंलाई पदबाट किन नहटाउने?' भन्ने बेहोरासहित चारबुँदे स्पष्टिकरण सोधेको थियो।
वितेका दुई वर्ष उखुको पैसा समयमा भुक्तानी नदिएको रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सले किसानलाई उखुको चलान पूर्जी वितरण गरे पनि किसानमा उत्साह भने देखिएको छैन। १४ लाख क्वीन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएर शनिबार मध्यरातिदेखि सञ्चालनमा आएको चिनी उद्योगलाई उखु बेच्न किसानले उत्साह नदेखाउँदा कर्मचारीसमेत निराश भएका छन्।
झापाको चन्द्रगढीस्थित मेची रंगशालामा भइरहेको सातौं राष्ट्रिय खेलकुदअन्तर्गत बक्सिङमा बुधबार त्रिभुवन आर्मी क्लबले ५ स्वर्ण पदक जितेको छ। ३ स्वर्ण पदकसहित सशस्त्र प्रहरीको एपिएफ क्लबले आर्मीलाई पछ्याइरहँदा मध्यमाञ्चलले १ स्वर्ण हात पारेको छ।
यातायात व्यवस्था विभागले चक्रपथभित्र 'पिक आवर'मा हुने सवारी जाम घटाउन लागू गरेको नयाँ नियम मान्न ढुवानी व्यवसायीले आनाकानी गरेका छन्। नयाँ नियम अव्यावहारिक भएको भन्दै फिर्ता लिन काठमाडौं सार्वजनिक यातायात पिकअप ढुवानी संघले चेतावनी दिएको छ।