coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

लागुऔषध कारोबारीमाथि निगरानी बढाउँदै कपिलवस्तु प्रहरी

बाणगंगा नगरपालिकामा जिल्लामै सबैभन्दा बढी लागुऔषध कारोबार र दुर्व्यसनी रहेको पाइएकाे छ।

छ महिनामा तीन हजार पैँतालिस लागुऔषध कारोबारी पक्राउ

उक्त अवधिमा दुई हजार सात सय ५८ पुरुष र एक सय ४४ जना महिला, एक सय ३३ जना विदेशी पुरुष र १० जना विदेशी महिला पक्राउ परेका हुन्।

लागुऔषध कारोबारी समात्न गोलीको सहारा

अकस्मात प्रहरी टोली पुगेपछि करिमले आफूसँग रहेको पेस्तोल निकालेर आक्रमण प्रयास गरेका थिए । उनले यस्तो हर्कत गर्न थालेपछि प्रहरीले आत्मसुरक्षाका लागि गोली चलाएको थियो ।

अनुसन्धान फितलो हुँदा लागुऔषध कारोबारी छुटे

जिल्ला अदालत सुर्खेतले लागुऔषध प्रयोगकर्ता र कारोबारीलाई सामान्य धरौटीमा छाडेको छ। कर्णालीमै सबैभन्दा बढी मात्रामा लागुऔषध बरामद गरिएको घटनाका आरोपित सामान्य धरौटीमा छुटेका हुन्।

लागुऔषध कारोबारी पक्राउ

प्रहरीले लागु औषध कारोबारीलाई पक्राउ गरेको छ। मधुवननगरपालिका–९ चोक नम्बर १२ स्थितबाट प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

लागुऔषध कारोबारी पाँच जना पक्राउ

लागुऔषध कारोबारी गर्ने समूहका पाँच जनालाई सुुनसरी प्रहरीले अलग अलग स्थानबाट पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्