आरजुले गराइन् ‘हाइपर पाराथाइरोइडिज्म’को शल्यक्रिया
नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको भारतको राजधानी नयाँ दिल्लीस्थित म्याक्स हस्पिटलमा शल्यक्रिया भएको छ।
नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको भारतको राजधानी नयाँ दिल्लीस्थित म्याक्स हस्पिटलमा शल्यक्रिया भएको छ।
जयपुरस्थित सवाई मानसिंह स्टेडियममा हुने आजको खेल नेपाली समय अनुसार राति ८ बजेबाट सुरु हुनेछ।
हामीकहाँ पनि भ्रष्टाचारको चर्चा व्यापक छ। राजनीतिक नेतृत्वले यसलाई नियन्त्रण गर्न चाहेको छैन। आफू निकट व्यक्ति यसमा नपरुन् तर अरूमाथि यो हतियार प्रयोग गर्न सकियोस् भन्ने ध्याउन्न सधैँ हुन्छ।
सत्रौं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुई खेल हुने भएको छ।
१७ संस्करणको आईपीएलमा ६ टिमका नयाँ कप्तानले कमान सम्हाल्नेछन्। जसमा पाँच पटकको विजेता चेन्नई सुपर किङ्ग्सदेखि मुम्बई इन्डियन्स, कोलकोत्ता नाइट राइडर्स लगायतका टिम रहेका छन्।
आम आदमी पार्टी (आप) संयोजक समेत रहेका केजरीवालको जमानतका लागि आजै आप पार्टीले अदालतमा निवेदन दिने तयारी गरेको छ।
किसानहरूले आज फेरि राजधानी दिल्ली तर्फ बढ्ने भनेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ।
भारतको नयाँ दिल्लीमा हुने एपोलो टायर्स न्यु दिल्ली म्याराथनमा दुई भेट्रान धावक धर्म महर्जन र पुष्पलाल श्रेष्ठले दौडने भएका छन्।
भारत सरकारले दिएको प्रस्तावमा सहमति जुट्न नसकेपछि किसानहरूले आन्दोलन जारी राख्दै भोलि राजधानी दिल्लीका लागि अघि बढ्ने घोषणा गरेका छन्।
विभिन्न मागसहित भारतको राजधानी दिल्लीसँग जोडिएका सीमानाकामा जम्मा भएका किसान र सरकारबीच आज पनि वार्ता हुने भएको हो।
आफ्नो माग सम्बोधनका लागि भारतको राजधानी दिल्ली आउन लागेका किसानलाई रोक्न एक महिनाका लागि धारा १४४ लागू गरिएको हो।
मन्त्री जयशंकर भारतीय सेनाको विशेष विमानबाट काठमाडौँ आउन लागेका हुन। उनी भोलि शुक्रवार दिउँसाे १२ बजे सोही विमानबाट दिल्ली फर्किने छन्।
स्विट्जरल्यान्डमा रहेको वायुप्रदूषण मापन गर्ने संस्था आइक्यु एयरका अनुसार शुक्रबार साँझ नयाँ दिल्ली विश्वकै सबैभन्दा धेरै प्रदूषित सहरको सूचीमा रहेको हो।
इजराइलको राष्ट्रिय सुरक्षा परिषद्ले भारतमा विशेषगरी नयाँदिल्लीमा आफ्ना नागरिकलाई भिडभाड हुने स्थानमा नजान सुझाव दिएको हो।
दिपावलीको अवसरमा पटाखाजन्य पदार्थहरूका कारण दिल्लीको प्रदूषण ९९९ एक्यूआई पुगेको भारतको मौसम विभागले जनाएको छ।