२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

दुर्गम कर्णालीका जिल्लामा उड्दैनन् सरकारी जहाज

नेपाल एयरलाइन्सले नियमित तालिका बमोजिम उडान नभर्दा कर्णालीका विमानस्थलमा यात्रुले चर्को भाडातिरेर यात्रा गर्न बाध्य हुनु परेको छ।

बिपी प्रतिष्ठान सुधार्न दबाब सञ्जाल

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेथिति बढेको भन्दै धरानका राजनीतिक दल र नागरिक समाजका अगुवाहरू जागेका छन्।

विधि तथा प्रकृया अपनाएर राजनीतिक निकास खोज्न आग्रह

अस्पतालमा पर्याप्त शैय्या, अक्सिजन, आईसीयु, भेन्टिलेटरका अभावमा अकालमा ज्यान गुमाउन पुगेका तथा कोरना भाईरस विरुद्धको खोपको ब्यग्र प्रतिक्षामा बसेका नागरिकप्रति गैरजिम्मेवार हुनु दूर्भाग्यपूर्ण रहेकोमा खेद व्यक्त गरेको छ।

अनाथमाथि ‘अनाथ आश्रम’ मै बलात्कार

रमिताले सञ्चालकको यो अनैतिक कार्यको प्रतिकार गर्न खोज्थिन् । तर उनले चेतावनी दिएर तर्साउँथे । ‘मैले अरुलाई भनिदिन्छु, यसो नगर्नुस् भन्थेँ,’ रमिताले लेखेकि छिन् ‘कसैसंग भनेपछि गोली हानेर उडाईदिन्छु भन्थे ।’ सञ्चालक चौधरीको यो रासलीला दोहोरिईरह्यो ।

‘विकासका नाममा प्रतिगमन’ भएको भन्दै काठमाडौं महानगरपालिका अगाडि धर्ना (फोटो फिचर)

नागरिक समाजका अगुवाहरुले काठमाडौं महानगरपालिका कार्यालय अगाडि धर्ना दिएका छन्। बृहत नागरिक आन्दोलनको अगुवाईमा ‘विकासका नाममा प्रतिगमन’ भएको भन्दै सुन्धारास्थित महानगरको कार्यालय अगाडि धर्ना दिइएको हो।

'सरकारमा बसेर तपाईंहरू फोहोर गर्ने, सफा गर्न चाहिँ नागरिक समाज ?'

अन्तर्क्रियामा पूर्वसभामुख दमननाथ ढुंगानाले भने, ‘सरकारमा बसेर तपाईंहरू फोहोर गर्ने, सफा गर्नचाहिँ नागरिक समाज चाहिने ?’ यस्तो अवस्था आउनुमा केपी ओली मात्रै दोषी नभएको उनले बताए। ‘त्यसमा तपाईंहरूको पनि दोष छ। तपाईंहरूले हामीलाई किन बोलाउनुभयो ? तपाईंहरूले गरेको फोहोरचाहिँ हामीले सफा गर्ने हो ? यस्तो अवस्था आउनुमा कुनै एक पक्षलाई अस्वीकार गर्नु पनि रहेको छ,’ उनले भने।

शंकाको घेरामा नागरिक समाज

नेपालको लोकतान्त्रिक व्यवस्था स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको नागरिक समाज अन्ततः दलीय भागबन्डामा लिप्त बन्दै निष्क्रिय हुँदै गएको छ।

बदलिँदो नागरिक समाज

पछिल्लो समयमा राज्यले चालेका केही कदम तथा निर्णयहरूका पक्ष–विपक्षमा र ती कार्यहरूलाई नागरिकमैत्री बनाउन विभिन्न माध्यमबाट आवाज मुखरित भए र ती आवाजहरूको दममा कतिपय निर्णयउपर समीक्षा भयो र कतिपय निर्णय सच्याइए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्