३० वैशाख २०८१ आइतबार
image/svg+xml

विश्वविद्यालयको सम्बन्धन विद्यार्थी र कलेजको संख्या बढाउन मात्र होइन: शिक्षा मन्त्री श्रेष्ठ

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयको सम्बन्धन विद्यार्थी र कलेजको संख्या बढाउन मात्र नभएको बताएकी छिन्।

पढाइका साथै खेतीपाती हुन्छ नेत्र ज्योतिमा

जुम्लाको हिमा गाउँपालिका– २ ओदीमा अवस्थित नेत्र ज्योति माध्यमिक विद्यालयका विद्यार्थी पढाइका अतिरिक्त आम्दानीसँग पनि जोडिएका छन्।

सहकार्य गर्दै माई सेकेन्ड टिचर र एसपिए

अनलाइन शिक्षा प्रदायक माई सेकेन्ड टिचरले पश्चिमाञ्चल एकेडेमी (एसपिए) सँग साझेदारी गर्ने घोषणा गरेको छ।

शिक्षा मन्त्रालयको इन्टर्नसिप कार्यक्रममा राजनीति नगर्नुहोला: शिक्षामन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षा मन्त्रालयले इन्टर्नसिप मार्फत विद्यार्थीलाई काम सिकाउन लागेको बताएकी छिन्।

‘शिक्षामन्त्रीले जस्तै गृहमन्त्री र रक्षामन्त्रीले प्रशिक्षार्थी प्रहरी–सेना राख्छु भने के हुन्छ ?’

नेकपा एकीकृत समाजवादी (नेकपा एस) का सांसद राजेन्द्रप्रसाद पाण्डेले शिक्षामन्त्री सुमना श्रेष्ठले ल्याएको शिक्षा उत्प्रेरक परिचालन सम्बन्धी नीतिको विरोध गरेका छन्।

दलीय राजनीतिकरणको अन्त्य नभएसम्म शिक्षा क्षेत्रको सुधार हुन सक्दैनः मन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय र विश्वविद्यालयहरुमा दलीय राजनीतिकरणको अन्त्य नभएसम्म शिक्षामा सुधार हुन नसक्ने बताएकी छिन्।

शिक्षकहरूले राजनीतिक दलको सदस्यता लिएको प्रमाणसहित उजुरी गर्न शिक्षामन्त्रीको आग्रह

शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षक, प्राध्यापक र कर्मचारीहरूले राजनीतिक दलको सदस्यता लिएको प्रमाणसहित शिक्षा मन्त्रालयमा उजुरी गर्न आग्रह गरेकी छिन्।

वर्षमा दुईपटक भर्नाको नीति ल्याउने शिक्षा मन्त्रालयको तयारी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले माध्यमिक शिक्षा परीक्षा (एसइई) र विश्वविद्यालयको शिक्षामा वर्षमा दुईपटक भर्ना गराउने गरी नीतिगत प्रबन्ध गरिने बताएका छन्।

शहीदनगर नगरपालिकाको शिक्षा शाखामा लगाइएको ताला तोडियो

धनुषाको शहीदनगर नगरपालिकाको शिक्षा शाखा कार्यालयमा लगाइएको ताला खुलाइएको छ।

जिल्लाभरिका एसइई परीक्षार्थी एउटै कोठामा परीक्षा दिंदै

देशकै थोरै परीक्षार्थी रहेको मनाङ जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि एउटा मात्रै परीक्षा केन्द्र तोकिएको छ।

शिक्षाका २० कर्मचारी कारबाहीमा

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यालय समय पालना नगर्ने र कार्यालयमा नभेटिने २० कर्मचारी कारबाहीमा परेका छन्।

एसइईको अस्थिरता

विभिन्न विद्यालयले यो परीक्षामा सहभागी हुने आफ्ना विद्यार्थी फूलमाला पहि¥याएर बिदाइ गरेका छन्। यी सबै घटना प्रसंगले पुष्टि गर्छन् कि एसइइ ठूलै घटना हो।

एसइईको पहिलो दिन १०१ जना अनुपस्थित

कपिलवस्तुमा माध्यमिक शिक्षा परिक्षा (एसइई) को पहिलो दिन १ सय १ जना विद्यार्थी अनुपस्थित रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्