सर्वदलीय बैठक आह्वान
प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै मंगलबार सर्वदलीय बैठक बोलाएका छन्। सडकमा पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा नाराबाजी हुन थालेपछि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै मंगलबार सर्वदलीय बैठक बोलाएका छन्। सडकमा पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा नाराबाजी हुन थालेपछि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारका लागि सर्वदलीय बैठक बोलाएका छन्। सडकमा राजावादीहरुको प्रदर्शन बढिरहेको र पार्टीभित्र आन्तरिक संकट गहिरिरहेको अवस्थामा प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हन्।
बेलायतका प्रधानमन्त्री र युरोपेली कमिसनका अध्यक्षबीच ब्रेक्जिटपछिको वार्ता हुने भएको समाचारमा जनाइएको छ। सो वार्ता सोमबार हुन लागेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण मानवजगत् संकटबाट गुज्रिरहेका बेला जीवनरक्षक खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्न नहुने बताएका छन्।
उनले भने,'खोकनामा जनतामा मात्र होइन, त्यहाँका देवताका मठमन्दिर पनि उठाउन लागियो भन्ने गलत कुरा फैलाएर स्थानीयवासीको सेन्टिमेन्ट लिन खोजिएको छ। समस्या समाधानमा लाग्नुपर्ने जनप्रतिनिधि र नेताहरु उल्टै समस्या बल्झाउन लागेका छन्। समाजमा साम्प्रदायिकता भड्काउने तथा अशान्तिको विष छर्ने यस्ता प्रयासबाट सतर्क हुनुपर्छ।'
उनको खाता ‘केपीशर्माओली अफिसियल’ भेरिफाइड पनि भइसकेको छ।
'दोस्रो संविधानसभामा कमजोर बनेको जातीय–क्षेत्रीय अतिवाद स्थानीय चुनावसम्म आइपुग्दा लगभग निस्तेज भयो । अवस्था यस्तो भयो कि, आफ्नै छोरीलाई जिताउन मतपत्र च्यात्ने लज्जास्पद उपायको सहारा लिनु पर्ने ठाउँमा तपाईंलाई पुर्यायो ।'
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको असर न्यूनीकरणमा सरकारले आफ्नो क्षमता अनुसार सहयोग गर्ने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ले अर्थतन्त्रमा पारेको असरलाई माथि उठाउनका लागि सरकारले आफ्नो क्षमता अनुसार काम गर्ने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्रगतिबाट आत्तिएकाले मात्र आफ्नो राजीनामा मागेको भन्दै सरकारले काम गरेन भन्नेहरूलाई ‘काम नभएका र अस्थिरता चाहने झुण्ड’ को संज्ञा दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको लोकप्रियताको डरले आफ्नो राजीनामा मागिएको भन्दै वर्तमान सरकार कुनै पनि हालतमा परिवर्तन नहुने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली निर्धारित समय भन्दा करिव डेढ घण्टा ढिलो गरी मात्र ताप्लेजुङको दुगर्म गाउँ घुन्सा पुगेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली केहिबेरमा ताप्लेजुङको दुर्गम स्थान घुन्सा आइपुग्दै छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर ८ गते हुने घुन्सा भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको स्वागतका लागि ताप्लेजुङ सदरमुकामसहित सीमा क्षेत्रबाट धमाधम नेता तथा कार्यकर्ताहरु घुन्सा पुग्न थालेका छन्। घुन्सा सदरमुकाम फुङ्लिङबाट करिव ३ दिनको पैदल यात्रा गर्दा पुग्न सकिन्छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको ताप्लेजुङको घुन्सामा आउने कार्यक्रम मंसिर ८ गतेका लागि तय भएको छ। मंसिर ८ गते सोमबार घुन्सा आउने कार्यक्रम तय भएको प्रधानमन्त्री कार्यालयमै रहेकी घुन्सा फाउण्डेसनकी अध्यक्ष तथा नेपाल ट्रष्टका सदस्य याङ्जोम शेर्पाले जानकारी दिइन्।