२९ वैशाख २०८१ शनिबार
image/svg+xml

टुँडिखेलमा फूलपाती बढाइँ

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न फूलपाती बढाइँ समारोह गरिएको छ।

आज बडा दसैँको सातौं दिन: घरघरमा फूलपाती भित्र्याइँदै

आज बडा दसैँको सातौं दिन अर्थात् फूलपाती। आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै छ।

म्याग्दीका कोत घरहरुमा फूलपाती भित्र्याइयो (फोटोफिचर)

नवदुर्गाको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमी तिथिमा आज (आइतबार) म्याग्दीसहित देशैभरका कोतघरहरुमा फूलपाती भित्र्याइयो छ। बडादसैँको सातौ दिन देशैभरका कोतघर तथा पुजा कोठामा वैदिक विधिपूर्वक पुजाआजा गरी फूलपाती भित्र्याइयो हो।

हनुमान ढोकास्थित दशैँ घरमा भित्र्याइयो फूलपाती (फोटो फिचर)

आईतवार नेपालीहरुको महान चाड बडा दशैँ अन्तर्गत फूलपातीको अवसरमा कमलाक्षी, असन, जनबहाल, इन्द्रचोक, मख्खन हुँदै जमलेश्वर महादेवमा पनि फूलपातीको पूजा गरी हनुमान ढोकास्थित दशैँ घरमा फूलपाती भित्र्याइएको हो।

कालिकोटमा फूलपाती भित्र्याइयो

फुलपाती लिन सेना प्रहरी र सशस्त्र प्रहरी र स्थानीय बाजागाजा र दलबलसहित कोटदरबारमा रहेको दुर्गा मन्दिर पुगेका थिए।

गोरखाबाट हनुमानढोका दरबारमा पठाइयो फूलपाती

गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ। विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ९:१० बजेको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन्।

आज फूलपाती भित्र्याइदै

आज दसैंको सातौ दिन घर घरमा फूलपाती भित्र्याइदै छ। दसैंमा शुभसाइतको प्रतीकको रुपमा फूलपाती भित्र्याउने गरिन्छन्।

किन पड्काइन्छ तोप ?

हरेक वर्ष दसैंको फूलपातीको दिन टुँडिखेलमा तोप पड्काइन्छ । यस वर्ष पनि तोप पड्काइने छ । दसैंमा तोप किन पड्काइन्छ र नेपालमा तोपको इतिहास के हो त ?

यसरी गरियो फूलपातीको हर्षबढाईं (फोटो फिचर)

बडादशैंको सातौ दिन फूलपाती घरघरमा भित्र्याएर मनाइएको छ। यसैक्रममा नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा फूलपातीको हर्षबढाईं गरेको छ। हनुमानढोका दरबारस्थित दशैं घरमा फूलपाती भित्र्याएपछि सेनाले परमाधिपति एवं राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा टुँडिखेलमा हर्षबढाईं गरेको हो। त्यसक्रममा सेनाले विभिन्न कला कौशल प्रदर्शन गरेको थियो।

भगवती मन्दिरमा फूलपाती भित्र्याइयो

बडादशैंको सातौं दिन महासप्तमीमा डोल्पाको त्रिपुराकोटमा रहेको आराध्यदेवी भगवतीको मन्दिरमा फूलपाती भित्र्याइएको छ। त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर १ स्थित टाँके डाँडामा रहेको मध्यपश्चिम क्षेत्रकै प्रमुख शक्तिपीठको रुपमा रहेको श्रीबाला त्रिपुरासुन्दरी भगवतीको मन्दिरमा डोलीसहितको फूलपाती मन्दिरका फुलहाराहरुले काँधमा बोकेर पन्चे बाजागाजाका साथ धुमधामले पुजाआजा गरेर भित्र्याइएको हो।

गुल्मीमा धुमधामका साथ फूलपाती भित्र्याइँयो

दसैंको सातौं दिन मंगलबार गुल्मीमा रहेका विभिन्न देवी देवताका शक्तिपीठहरूमा फूलपाती भित्र्याइएको छ। नेपालीहरूको महाचाड बडादसैं सुरुसँगै आज महासप्तमीको दिन पारेर प्रत्येक वर्षझै यस वर्षपनि गुल्मीमा फूलपाती धुमधामका साथ भित्र्याइएको हो।

फूलपाती सहितको डोली हनुमानढोका दरबार पठाइयो

गोरखा दरबारस्थित दशैँ घरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपाती सहितको डोली पठाइएको छ। विधिपूर्वक पूजाअर्चना गरेर दरबारका सुसारेले मङ्गलबार बिहानको शुभसाइतमा फूलपाती सहितको डोली काठमाडौँ पठाएका हुन्।

दशैँ घरमा फूलपाती भित्र्याइयो

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइ मनाइयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्