१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml

लापरवाही गर्ने दुई ठेकेदार पक्राउ

सडक निर्माणमा लापरवाही गरेको भन्दै दाङका दुई निर्माण व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ठेकेदारहरुको लापरवाहीले खाद्यन्न संकट

सरकारले जिम्मा दिएको ठेकेदारहरुले तोकिएको समयमा ढुवानी गर्न नसक्दा डोल्पाको ग्रामीण गाँउहरुमा खाद्यन्न संकट सुरु भएको छ । सरकारले आर्थिक वर्ष ०७४/७५मा डोल्पाको लागि २८ हजार क्वीन्टल खाद्यन्न चामल बिनियोजित गरेको थियो ।

खानेपानी समितिमा चरम लापरवाही

चन्दननाथ–६ की प्रतिभा शाही खलंगा खानेपानी समितिको कार्यप्रति सन्तुष्ट छैनन् । खानेपानी समितिले मार्ग बमोजिमको खानेपानी पुर्याउन नसकेको र बिग्रेको धाराको मर्मत गर्न नसकेको उनको भनाई छ । ‘नियमित आउनुपर्ने पानी दुई सातादेखि आएको छैन् । समितिले खानेपानीको पहुँच पुर्याउन नसक्दा जुगाड खोला र तिला नदीबाट पानी बोक्न बाध्य छौं । त्यसबाहेक मिनिरल वाटरको पानी किनेर काम चलाएका छौं,’उनले भनिन् ।

प्रधानमन्त्री कार्यालयद्वारा वातावरण सचिवलाई फिर्ता बोलाइयो, कमजोर कार्यसम्पादन र भ्रमणमा लापरवाही गरेको आरोप

जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाग लिइरहेका वातावरण सचिव डा. विश्वनाथ ओलीलाई प्रधानमन्त्री कार्यालयले कार्यसम्पादन चित्त बुझ्दो नभएको उल्लेख गर्दै फिर्ता बोलाएको छ । कात्तिक २० गतेदेखि सम्मेलनमा भाग लिइरहेका डा. ओली बिहीबार यहाँबाट फिर्ता जादैछन्।

प्रतिनिधि कार्ड वितरणमा लापरवाही, एनआरएन सम्मेलन स्थलमा झडप

शनिबारदेखि बौद्धस्थित होटल हायतमा सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौं ग्लोबल सम्मेलनमा झडप भएको छ। सम्मेलनमा सहभागी हुन विश्वका विभिन्न देशबाट आएका प्रतिनिधिहरुलाई कार्ड वितरणको व्यवस्थित संयन्त्र नहुँदा झडपको स्थिति सिर्जना भएको हो।

अाेम अस्पतालको लापरवाही, शल्यक्रियापछि महिलाको मृत्यु

राजधानीको ओम अस्पतालमा तीन दिनअघि पिनासको शल्यक्रिया गरिएकी महिलाको मृत्यु भएको छ । बुटवल शंकरनगरकी ३७ वर्षीया अहेव कमला भट्टराईको शल्यक्रिया गरेको चौथो दिन मृत्यु भएको हो। चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै मृतकका आफन्तले बुधवार दिनभर अस्पताल हातमा प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले अस्पताल सामान्य तोडफोड गरेका छन् भने प्रदर्शनका कारण अस्पताल दिनभर तनावग्रस्त बन्यो ।

बक्राहा नदीको बाँधमा डिई र ठेकेदारको चरम लापरवाही

बक्राहा नदीको भत्केको बाँध निर्माणमा जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय र निर्माण कम्पनीको चरम लापर्वाहीले उत्तरपूर्वी मोरङको आधादर्जन भन्दा बढी बस्ती फेरि डुवानको खतरामा छन् ।

सानेपाको प्रिस्कूलले लापरवाही गर्दा ११ बालबालिका प्रहरी नियन्त्रणमा

राजधानीको नाम चलेको एउटा अन्तर्राष्ट्रिय प्रि स्कूलको लापरवाहीका कारण एघार जना तीनवर्ष मुनिका बालबालिका साढे दुई घण्टा प्रहरी नियन्त्रणमा बस्नु परेको छ।

लापरवाहीले कर्मचारी नै जाेखिममा

विद्युत प्राधिकरणको हाइभोल्टेज लाइन चुँडिएर मंगलबार बुटवल उपमहानगरपालिका, सुखवानीका दुई बालकको ज्यान गयो । प्राधिकरणकै लापरबाहीले दुर्घटना भएको यो पहिलो घटना भने होइन ।

अस्पतालकाे लापरवाहीले विरामी मृत्यु

सामान्य सवारी दुर्घटनामा बाँया हातको जोइण्ट फुत्किएर वेष्र्टन हस्पिटल नेपालगन्जमा उपचारका क्रममा चिकित्सकको गम्भीर लापरवाहीले विरामीको मृत्यु भएको छ। हड्डी सम्बन्धी उपचार हुने हस्पिटलमा बाँया हात काँधको जोइण्टको दुई नशा काटिँदा अत्याधिक रक्तश्रावबाट कोहलपुर निवासी दत्तबहादुर विकको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्