७ वैशाख २०८१ शुक्रबार

मेलम्ची स्वास्थ्य शिविरमा एक हजार तीन सय लाभान्वित

मेलम्चीमा शनिबार आयोजना गरिएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रममा एक हजार तीन सय सातजना लाभान्वित भएका छन्।

सम्भावना भएअनुसार आयुर्वेद पद्धतिको विकास हुन सकेन :स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थमन्त्री मोहनबहादुर बस्नेतले प्रकृतिले प्रचुर सम्भावना दिए पनि देशमा त्यसअनुरुपको आयुर्वेदिक चिकित्सा पद्धति विकास हुन नसकेको बताएका छन। त्रि

मानव शरीरका १०७ मर्मस्थान, जहाँ चाेट पुगे ‘निधन हुन सक्छ’

प्राचीनकालमा मर्मस्थानमा कवच लगाएर सुरक्षा गर्ने गरिएकामा हाल यी स्थानको ज्ञानको अभावमा चोटपटक लाग्दा मानिसको एक्कासि निधनसमेत हुने गरेको छ। कसैलाई जानेर वा नजानेर मर्मस्थानमा हिर्काउँदा तत्कालै निधन भई पश्चाताप गर्नुपर्ने घटना पनि भएका छन्। यही विषयमा जानकारी गराउन मर्म चिकित्सासम्बन्धी तालिम सुरु गरिएको हो।

‘जहाँ उपचार गर्न लगिएका कुनै संक्रमितकाे मृत्यु भएकाे छैन’

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा आइसोलेसनमा राखिएका करिब ७०० कोरोना सङ्क्रमित ठीक भएर घर फर्किएका छन्। केन्द्रमा ल्याइएको कोरोना सङ्क्रमितमध्ये हालसम्म कसैको पनि निधन नभएको कार्यकारी निर्देशक राम आधार यादवले राससलाई जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्