९ मंसिर २०८१ आइतबार
image/svg+xml

सरकारी विज्ञापनमा अंकुश लगाउने व्यवस्था हटाउनु पर्छ

नेपाल रिपब्लिक मिडियाले सोमबार सरकारी विज्ञापनको साङ्गोपाङ्गो विषयक अन्तरसंवाद कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा सञ्चार उद्यमी र विज्ञापन एजेन्सीले सरकारी निकायले सार्वजनिक खरिद ऐन मार्फत सरकारी विज्ञापनमा अंकुश लगाउन खोजिएको भन्दै आलोचना गरे।

पुलमा अल्झेको हुलाकी राजमार्ग

सिरहाका ८८ वर्षीय रासलाल यादवले हुलाकी सडकलाई राजमार्गको स्वरूपमा हेर्ने सपना देख्न थालेको सात दशक भइसकेको छ। हुलाकी सडकमा हिँडेका उनको हुलाकी राजमार्गमा सरर आवागमन गर्ने सात दशकदेखिको सपना भने पुलमै अल्झेको छ।

कृषि क्षेत्रलाई अलग राख्दा समृद्धि ल्याउन सकिँदैन: मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कृषि क्षेत्रलाई अलग राखेर प्रदेशको समृद्धि ल्याउन नसकिने बताएका छन्।

सम्पूर्ण ध्यान आर्थिक समृद्धिको कार्यभार पूरा गर्न केन्द्रित छ : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सम्पूर्ण ध्यान आर्थिक समृद्धिको कार्यभार पूरा गर्न केन्द्रित रहेको बताएका छन। नेपालमा उत्पादित पशुआहार (साइलेज) पहिलो पटक चीन निर्यात गर्न चितवनमा आज आयोजित कार्यक्रममा उनले कृषि उत्पादन बढाएर निर्यात गर्दा व्यापार घाटा कम गर्न सकिने बताए।

समृद्धि फाइनान्सको गौर शाखा उद्घाटन

कविलासी नगरपालिकाका मेयर ब्रहमदेव राय र समृद्धि फाइनान्सका संस्थापक सञ्चालक सुजन अधिकारीले संयुक्त रूपमा सो शाखाको उद्घाटन गरेका छन्।

सञ्चार तथा सूचना प्रविधि दिवस मनाइँदै

सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि भन्ने नाराका साथ सरकार र निजी क्षेत्रले संयुक्त रूपमा सञ्चार तथा सूचना प्रविधि दिवस मनाउन लागेको छ।

बढ्दो वन क्षेत्रको घट्दो साख

जैविक विविधता र पर्यावरणीय क्षतिमा सरकारको कुनै दृष्टिकोण छैन। राजनीति पहुँचबाट केही व्यापारी, कथित धर्म गुरुले सरकारी वन तथा संरक्षण क्षेत्र अतिक्रमण गरेर रिसोर्ट, मठमन्दिर र रोपवे निर्माण गरिरहेकै छन्।

समृद्धि फाइनान्सको शाखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

समृद्धि फाइनान्सले शाखा कार्यालय जनकपुर र इटहरीबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

बागमती प्रदेशको बिजुली उत्पादन क्षमता ११ हजार मेगावाट

चार वर्षदेखि बन्द भएर बसेको पिपिए खुला गर्नुले निजी क्षेत्रको समस्याहरूप्रति यो नेतृत्व संवेदनशील छ भन्ने देखाउँछ

शुद्धीकरणको शुद्धता

मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन यसलाई कानुनको दायरामा राखिएको हुन्छ। कानुनले निदृष्ट गरेअनुसार अर्थतन्त्र अगाडि बढ्दा मात्र अपेक्षित परिणाम प्राप्त हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्