१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

समृद्धि फाइनान्समा पूर्व सञ्चालकलाई बिदाइ

समृद्धि फाइनान्सले पूर्व सञ्चालक गुप्तबहादुर राना र दिपक अधिकारीलाई बिदाइ गरेको छ।

सञ्चालक समितिका अध्यक्ष ठाकुरप्रसाद भट्टराईले संस्थालाई दिशानिर्देशन गर्ने काममा राना र अधिकारीले पुर्‍याएको योगदनको लागि धन्यवाद दिँदै बिदाइ गरेका थिए। केही समय अगाडि राना र अधिकारीले राजीनामा दिएका थिए।

प्रकाशित: ३ वैशाख २०८० ०३:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App