९ मंसिर २०८१ आइतबार
image/svg+xml

समृद्धिका लागि सरकारले गरिरहेको कामबारे जनतालाई यथार्थ जानकारी गराउन युवा जाग्नुपर्छः बस्नेत

राष्ट्रिय युवा सङ्घ बाँकेले मंगलबार कोहलपुरमा आयोजना गरेको युवा भेलामा नेता बस्नेतले राष्ट्रियता, समृद्धि र शान्तिका पक्षमा सरकारले गरिरहेको कामका बारेमा जनतालाई यथार्थ जानकारी गराउन अब युवा जाग्नुपर्ने बताए।

मध्यपहाडी राजमार्ग समृद्धिको आधारशिला

विकसित मुलुकहरूले आर्थिक र सामाजिक रूपान्तरण गर्ने गरी दर्जनौं ठूला परियोजनाहरू बनाइरहेका छन् । पछिल्लो समय छिमेकी मुलक भारत र चीनमा पनि यस्ता परियोजनाहरू बनिरहेका छन् । नेपालमा भने यस्ता परियोजना धेरै कम छन् ।

मुलुक समृद्धि र उत्पादनतर्फ अगाडि बढेको छ: पूर्वसञ्चारमन्त्री बाँस्कोटा

पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सांसद गोकुलप्रसाद बाँस्कोटाले अधिकारको लडाइँ सकिएकाले अब समृद्धि र उत्पादनको निम्ति मुलुक अगाडि बढिरहेको बताएका छन् ।

भौतिक निर्माणमा अल्झिँदै समृद्धि यात्रा

पूर्वाधारमा पनि संघीयदेखि प्रदेश र स्थानीय सरकारको बढी लगानी सडक निर्माण र त्यसैको स्तरोन्नतिमा देखिन्छ। जिल्लाबाट विजयी सभासद्मार्फत आउने निर्वाचन क्षेत्र पूर्वाधार साझेदारी कार्यक्रमका योजनासमेत बढीजसो सडक र पूर्वाधारमै केन्द्रित छन्।

नत्र नेपाल फेरि एक शताब्दी पछि पर्नेछ !

भौतिक विकास, आर्थिक उन्नतिको दर, औद्योगिकीकरणको गति हेरेर मात्र यो समयलाई एसियनमैत्री भनिएको होइन ।

कृषिमा विकास र समृद्धि देखेका पन्त

भेरी इनर्जि कम्पनी प्रालिका प्रबन्ध निर्देशक सुरेश पन्तको दिमागमा सरकारले गरेको लकडाउन घोषणासँगै नयाँ जुक्ति फुर्‍यो । गाउँमै बस्छु, कृषि कर्म गर्छु ।

वाग्मती प्रदेशको स्वास्थ्य सेवाः सुगममा समृद्धि, दुर्गममा दुर्गति

‘स्वास्थ्य, सुसंस्कृत र सुखी जनता ः समाजवाद उन्मुख समृद्ध प्रदेश’ भन्ने मूल नाराका साथ बजेट ल्याएको वाग्मती प्रदेशका१३ वटै जिल्लामा तीन हजार सात सय ९० क्वारेन्टाइन बेड र आठ सय ९७ आइसोलेसन बेड निर्माण भइसकेको छ।

‘प्रदेश २ को समृद्धि संघीय सरकारको प्राथमिकता’

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले प्रदेश २ लाई समृद्ध बनाउनु संघीय सरकारको प्राथमिकता भएको दाबी गरेका छन्।

समृद्धिको सार्थकता

प्रचलित कर कानुनअनुसार कर निर्धारण गर्ने अधिकार कर प्रशासनकै भएको सन्दर्भमा पनि अदालतले रिट ग्रहण गरी आफैं क्याल्कुलेटर चलाइ कर निर्धारण गर्नेतर्फ लागी राजस्व असुलीमा व्यवधान खडा गरेको छ।

समृद्धिका लागि सन्तुलित छिमेक नीति आवश्यक : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सन्तुलित छिमेक नीति नेपालको समृद्धिको आधार भएको बताएका छन्। दुई ढुंगाबीचको तरुल बनेर नकारात्मक ढंगले भन्दा छिमेकीहरुबीचको सम्बन्ध सन्तुलित बनाएर समृद्धि हासिल गर्न सकिने उनले बताए।

देश बदल्ने अठोट गर्दा नकारात्मक प्रवृत्तिको सामना गर्नुपरेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले देश बदल्ने अठोटका साथ अघि बढिरहँदा नकारात्मक प्रवृत्तिको सामना गरिरहनु परेको बताएका छन्।

ऐनमा अन्तरविरोध

एकातिर अर्काको सेवा प्राप्त गरेमा वा कसैलाई बिनापारिश्रमिक काममा लगाएमा अनुचित समृद्धि प्राप्त गरेको मानिने भनिएको छ भने अर्कातिर १८ वर्षमुनिको व्यक्तिलाई अर्धसक्षम। कानुनले नै अर्धसक्षम भनिसकेपछि उसले आफ्नो हितबारे कसरी सोच्न सक्छ ?

कर्मचारीको सहयोगविना विकास र समृद्धि असंभवः नेता राई

सत्तारुढ दल नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश सचिव सुरेशकुमार राई (हिमाल) ले कर्मचारीको सहयोगविना देशमा विकास र समृद्धिको कल्पनै गर्न नसकिने बताएका छन्। पार्टीनिकट निजामति कर्मचारी संगठन तथा निजामति कर्मचारीद्वारा सञ्चालित राष्ट्रसेवक बहुउदेश्यीय सहकारी संस्थाद्वारा आयोजित ‘संयुक्त वनभोज तथा अन्तरक्रिया कार्यक्रम’मा नेता राईले सो कुरा बताएका हुन्।

'समृद्धि हासिल गर्न भ्रष्टाचार बाधक'

वाग्मती प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलले समृद्ध नेपाल निर्माण गर्न देश भ्रष्टाचारमुक्त हुनुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्