पर्वतीय पर्यटनबाट आर्थिक समृद्धि हासिल गर्न सकिन्छ : अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड)ले नेपालमा पर्वतीय पर्यटनका माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड)ले नेपालमा पर्वतीय पर्यटनका माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन्।
देशमा गणतन्त्र छ, जनताबाट निर्वाचित स्थायी सरकार छ र उसले बारम्बार देश र जनताको समृद्धिको कुरा गरिरहेको छ। तर पनि सरकारले गरेका निर्णय किन कार्यान्वयन हुँदैनन् ?
उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले उद्यमी व्यवसायीहरु समृद्ध नभएसम्म देश समृद्ध हुन नसक्ने बताएका छन्। 'नेपाली उत्पादनहरुको बिक्री तथा निर्यात र महिला उद्यमीहरुका अवसर र चुनौति’ विषयमा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उद्यम व्यवसाय गर्नेहरु आफ्नो कामबाट सन्तुष्ट नभएसम्म देशमा समृद्धि नआउने बताएका हुन्।
नेपाल बिल्डटेक एक्स्पो, २०२० शुक्रबारदेखि भक्तपुरको सल्लाघारीमा सुरु भएको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेपाल निर्माण व्यवसायी महासंघको २१औं साधारणसभा तथा एक्स्पोको उद्घाटन गर्दै भौतिक पूर्वाधार निर्माणबिना समृद्ध नेपालको जग बसाल्न नसकिने उल्लेख गर्दै यसका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताए।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको समृद्धि र विकासका लागि युवाहरुको साथ र सहयोग आवश्यक रहेको बताएका छन्। प्रदेश युवा सम्मेलन–२०२० को वीरेन्द्रनगरमा समापन गर्दै मुख्यमन्त्री शाहीले कर्णाली गरिवी, अशिक्षा र अभाव मात्रै नभएर संभावनाको पनि खानी भएकाले ति संभावना उजागर गर्न युवाहरु अग्रसर हुनुपर्ने बताए।
इजरायल कृषि र सूचना प्रविधिमा निकै अगाडि रहेछ। जटिल भू–राजनीतिक अवस्थिति र विषम परिस्थितिको सामना गर्दै प्रगतिको शिखर चढेको रहेछ। यसबाट मेरो मनमा आशा पलायो।
समाज, संस्कृति र सभ्यता– प्रकृति र मानवबीच निरन्तर चलिरहने अन्तरसम्बन्ध र अन्तरसंघर्षका उपज हुन्। पूर्वी विश्व दृष्टिकोणबाट प्रभावित हाम्रो समाज र संस्कृतिले सदैव जीव, जगत् र जीवनको अन्तरसम्बन्ध र सहअस्तित्व स्वीकार गरेको पाइन्छ। मानिस आफूलाई प्रकृतिको एक अंश हो भन्ने ठान्छ, त्यसैले होला– अन्य समाजभन्दा पूर्वीय समाज प्रकृति, प्राकृतिक स्रोत र अन्य जीवजन्तु उपयोगमा धेरै हदसम्म संयमित र अहिंस्रक छन्।
चालु आर्थिक वर्षको आधा समय व्यतीत हुँदासम्म पुँजीगत खर्च १० प्रतिशत नाघ्ने संकेत नदेखिनुले सरकारको कार्यपद्धति, कार्यशैली र कार्यक्षमतामा कुनै सुधार नभएको स्पष्ट हुन्छ। यसले चालु वर्षमा पनि पुँजीगत खर्च बढ्छ भन्ने कुनै विश्वासिलो आधार नभएको देखाउँछ।
देशको समृद्धिको आधार नै पर्यटन हो भन्ने तथ्य सबैले बुझ्न जरुरी छ । अनि हरप्रकारको समृद्धिको मूल आधार सडक हो भनेर बुझ्न झनै जरुरी छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले विकास, समृद्धी र सभ्यताको प्रमुख आधार शिक्षा भएकाले सरकारले विशेष महत्व दिएको बताएका छन्।
प्रदेश मन्त्रीहरुले पुराना परियोजनालाई व्यवस्थित बनाउन नसक्दा विकास र समृद्धिको अवस्था कमजोर देखिएको बताएका छन्।
इलामको सूर्याेदय नगरपालिका पूर्वी पहाडकै ठूलो क्षेत्रफल (२५२.५३ वर्ग किलोमिटर) भएको नगर हो। १ नम्बर प्रदेश सरकारले ‘पर्यटकीय नगरी’ घोषणा गरेको यो नगर अन्तुडाँडा, कन्याम, पशुपतिनगर र फिक्कलजस्ता पर्यटकीय स्थलले मात्र होइन, जिल्लामा सबैभन्दा बढी चिया उत्पादन गर्ने कारणले पनि परिचित छ।
जुम्ला सिँजा गाउँपालिका ६ रुघागाउँका उमा बुढा खरायो पालनमा निकै व्यस्त छिन्। उनी व्यवसायीक रुपमा खरायो पालनमा लागेदेखि आर्थिक समृद्धिको यात्रा सुरु भएको बताउँछिन्। उनले खरायोका चल्ला र उनबाट बुनेका टोपी बेचेर बार्षिक साढे तीन लाख रुपैयाँ कमाउँछिन्। पहिले एक जोडा खरायो पालन गरेकी उनीसंग अहिले १३ जोडा खरायो छन्। व्यवसायिक खरायो पालनले परिवारमा खुसी ल्याएको बताउँछिन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मुलुकमा समृद्धि ल्याउने दिशामा सरकार लागि परेको बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्की क्षेत्र नम्बर २ की उम्मेदवार नेतृ विद्या भट्टराईले शनिबार आफ्नो निर्वाचन क्षेत्रका श्रमिकहरुसँग भेटघाट एवं अन्तक्रिया गरेकी छिन्।