४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

भन्सार छलेको आरोपमा मुद्दा

राजस्व अनुसन्धान विभागले भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा ६ जनाविरूद्ध मुद्दा दायर गरेको छ ।

विद्युत् चुहावट घट्यो, खपत बढ्यो

नेपाल विद्युत् प्राधिकरणले अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा विद्युत् खपत दर बढाएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा थोरै परिणाममा विद्युत् खपत दर बढेको छ।

राजस्व चुहावटमा पौने अर्बको मुद्दा

सरकारले राजस्व चुहावटमा कडाइ गर्दै गएको छ। राजस्व अनुसन्धान विभागले भन्सार चोरी पैठारी, झुटा तथा नक्कली मूल्य अभिवृद्धिकर बिल प्रयोग गरी राजस्व छली गर्नेविरुद्ध पौने अर्ब रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ।

लकडाउनका कारण विद्युत चुहावट बढ्यो

कोरोना भाइरसका कारण जारी लकडाउनले विद्युत चुहावट बढेपछि अहिले फेरी त्यसको नियन्त्रणका लागि अभियान चलाइएको छ । नेपाल विद्यत् प्राधिकरण तौलिहवामा वितरण केन्द्रले गत फागुन महिना भरी अभियान चलाएको थियो । कोरोन भाइरसका कारण जारी लकडाउनले अभियान रोकिएपछि गाउँ गाउँमा फेरी हुकिङ, मिटर बिगारेर लगायत गरी विद्युत चोरी बढेको प्राधिकरणले जनाएको छ ।

४० प्रतिशत खानेपानी पाईपबाटै चुहावट

पोखरामा दैनिक ५ करोड लिटरको पानीको आपूर्ति हुँदै आएको छ । आपूर्तिको ४० प्रतिशत पानी पाईपबाट चुहावट छ । चुहावटकै कारण पोखरामा खानेपानीको माग अनुसार आपूर्ति हुन सकेको छैन । माग पनि लगभग दैनिक ५ करोड लिटर नै छ । यद्यपी बढ्दो चुहावटकै कारण सास्ती छ ।

वितरणतर्फको विद्युत् चुहावट ९.७८ प्रतिशतमा घट्यो

चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो ६ महिनामा वितरणतर्फको औसत विद्युत् चुहावट ९.७८ प्रतिशतमा झरेको छ।

आक्रामक बन्दै काभ्रे वितरण केन्द्र

नेपाल विद्युत् प्राधिकरणको काभ्रे वितरण केन्द्रले विद्युत् चुहावट नियन्त्रणमा उल्लेख्य सफलता हासिल हुँदै गरेको जनाएको छ। अघिल्लो आर्थिक वर्षभरि नै केन्द्रले चुहावटलाई २० प्रतिशतभन्दा तल झार्न सकेको थिएन।

नेपालगन्ज क्षेत्र र सुदूपश्चिम प्रदेशको विद्युत् चुहावट ८ र १०.६९ प्रतिशतमा झारिने

नेपाल विद्युत् प्रधिकरणले प्रदेश ५ को प्रदेश डिभिजन कार्यालय, नेपालगन्ज र सुदूरपश्चिम प्रदेशअन्तर्गत अहिले रहेको वितरणतर्फको विद्युत् चुहावटलाई क्रमशः ८.०५ र १०.६९ प्रतिशतमा झार्ने भएको छ। सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियालाई गत आर्थिक वर्ष ०७५/७६ मा रहेको १३.६९ प्रतिशत विद्युत् चुहावटलाई १०.६९ प्रतिशतमा झार्ने लक्ष्य दिइएको हो। कार्यालयको चालु आवको कात्तिकसम्मको विद्युत्् चुहावट ९.६२ प्रतिशत छ।

सुनचाँदीमा राजश्व छल्ने दुई जनाविरुद्ध मुद्दा

राजश्व अनुसन्धान विभागले सुन र चाँदीमा राजश्व चुहावट गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर गरेकोे छ।

विद्युत् चुहावट गर्ने १४ जना पक्राउ

नेपाल विद्युत प्राधिकरण शाखा वितरण केन्द्र जलेश्वर महोत्तरीले विद्युत् चुहावट गर्ने १४ जनालाई पक्राउ गरेको छ।

राजस्व छल्ने दोङगहवा कम्पनीविरुद्ध मुद्दा

राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल खरिद गरेर राजस्व चुहावट गरेको आरोपमा नेपाल दोङगहवा कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ।

विद्युत् प्राधिकरणका कर्मचारीसँग कार्यसम्पादन सम्झौता

नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधारमा केन्द्रित भई वितरण तथा ग्राहक सेवातर्फका केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्न सुरु गरेको छ।

विद्युत् चुहावट साँढे आठ प्रतिशतमा झार्ने रणनीतिक लक्ष्य

नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावटलाई रणनीतिक रुपमा कम गर्दै जाने लक्ष्य राखेको छ। चालू आर्थिक वर्षमा प्राधिकरणले तय गरेको योजना शतप्रतिशत कार्यान्वयन भएको खण्डमा चालू आवमा वितरण तर्फको चुहावट आठ दशमलव ५० प्रतिशतमा सीमित हुनेछ।

राजश्व चुहावट नियन्त्रण संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित

संघीय संसद प्रतिनिधिसभाले ‘राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन विधेयक २०७५’ लाई सर्वसम्मतिले पारित गरेको छ।

राजश्व चुहावटमा कसुरदार ठहरिए जेल जानुपर्ने

अर्थमन्त्री डा. युवराज खतिवडाले राजश्व चुहावट र अपचलनमा कसुरदार ठहरिएको व्यक्ति जेल जानुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्