पहिचान पक्षधर र कोशी प्रदेश सरकारबीचको वार्ता सुरु
दोस्रो चरणको द्विपक्षीय वार्ताले के-के विषयमा कसरी छलफल गर्ने भन्ने विषय टुङ्गो लगाउने वार्ताकारहरूले जानकारी दिएका छन्।
दोस्रो चरणको द्विपक्षीय वार्ताले के-के विषयमा कसरी छलफल गर्ने भन्ने विषय टुङ्गो लगाउने वार्ताकारहरूले जानकारी दिएका छन्।
आज दुवै पक्षबीच वार्ता समितिसँग परिचय हुने र सामान्य छलफल गर्ने र भोलिदेखि आन्दोलनरत पक्षका माग र माग सम्बोधनका विषयमा विस्तृतमा छलफल सुरु हुने जगेवुले जानकारी दिए।
भएको के हो? डा.कोइरालाले किन मृत्युलाई सहज मान्दियौँं भनेर लेखेका छन्? जस्ता प्रश्न यतिबेला सबैको मनमा उठिरहेको छ।
दुबै मुलुकले एक अर्कामाथि आक्रमण गरेपछि तनाव उत्पन्न भएको थियो। तर, बढेको तनावलाई कम गर्न सहमत भएपछि दुवै मुलुकका राजदूतहरू आफ्नो काममा फर्किने भएका छन्।
शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणीका लागि लिइएको लिखित र अन्तर्वार्तामा छनोट भएका उम्मेदवारहरूको नतिजा प्रकाशित गरेको छ।
ती परीक्षामा उत्तीर्ण उम्मेदवारहरूलाई प्रयोगात्मक र अन्तरवार्तामा सहभागी हुन आयोगले सूचना जारी गरेको हो।
जलवायु वार्तालगायत विभिन्न बहुपक्षीय वार्ताका लागि नेपालले अन्तर्राष्ट्रिय वार्ता टोली बनाउने भएको छ।
जलवायु परिवर्तन कैयौं संघीय मन्त्रालय र संरचनासँग जोडिएको विषय हो। त्यसैले यसलाई सम्बोधन गर्न छुट्टै र प्रभावकारी निकाय गठन जरुरी छ,’ उनले भने।
चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी) तिब्बतका सचिव वाङ चुनचङले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गरेका छन।
चीनले दुबईमा कोप २८ शिखर सम्मेलन हुनुभन्दा पहिला क्यालिफोर्नियामा अमेरिकासँग भएको जलवायुसम्बन्धी वार्तामा ‘सकारात्मक परिणाम’ आएको बताएको छ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग विवेकशील साझा पार्टीका पदाधिकारीले भेटेर संघीय लोकतान्त्रिक गणतन्त्र संबर्धन अभियानवारे जानकारी गराएको छ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा हिजो दिउँसो १ बजेदेखि जारी भएको निषेधाज्ञा (कर्फ्यू) यथावत् रहेको छ।