९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

‘सामान्य रहेनछ कोरोना भाइरस’

कोरोना कहरको महसुस बल्ल हुँदैछ। अहिलेको परिस्थितिमा घुम्ने र पार्टी जानेलगायत गतिविधिलाई माया मार्दा राम्रो होला। कारण, जीवन अमूल्य छ।

बर्दियामा १६ जना कोरोना संक्रमित थपिए

बर्दियामा १६ जना कोरोना संक्रमित थपिएका छन्। भेरी अस्पताल नेपालगंजको कोरोना प्रयोगशालामा गरिएको २०० जनाको स्वाब परिक्षणमा बर्दियामा १६ जनालाई कोरोना संक्रमणको पुष्टि भएको हो।

बर्दियामा १६ जना कोरोना संक्रमित थपिए

बर्दियामा १६ जना कोरोना संक्रमित थपिएका छन्। भेरी अस्पताल नेपालगंजको कोरोना प्रयोगशालामा गरिएको २०० जनाको स्वाब परिक्षणमा बर्दियामा १६ जनालाई कोरोना संक्रमणको पुष्टि भएको हो।

धरानमा एकै दिन थपिए ३२ कोरोना संक्रमित

धरानमा आज एकै दिन ३२ जनामा कोरोना संक्रमित थपिएका छन्। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालाको रिपोर्ट अनुसार ३० जना विभिन्न वडाका व्यक्तिहरु छन् भने २ जना वीपी प्रतिष्ठान भित्रका छन्।

प्रदेश १ मा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। ताप्लेजुङको १, सुनसरी १ र झापाकी १ जना महिलाको मृत्यु भएको हो।

बर्दियामा २३ जना कोरोना संक्रमित थपिए

बर्दियामा २३ जना कोरोना संक्रमित थपिएका छन्। बाँसगढी नगरपालिकाका ४६ जनाको स्वाब संकलन गरेका मध्ये २३ जनामा कोरोना पोजेटिभ देखिएको छ।

काठमाडौं उपत्यकामा थपिए ६७४ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६७४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५३८ जना, भक्तपुरमा ७४ जना र ललितपुरमा ६२ जना संक्रमित थपिएका हुन्।

वीपीको कोभिड अस्पतालमा कोरोनाबाट २ जनाको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचारको क्रममा २ जना कोरोना संक्रमितको निधन भएको छ।

कोरोना सङ्क्रमितको शव उठेन

कोरोना सङ्क्रमणबाट आइतबार दिउँसो मृत्यु भएकी सप्तरीको विष्णुपुर गाउँपालिका–३ की ६२ वर्षीया महिलाको शव अझै उठ्न सकेको छैन।

कोरोना सङ्क्रमित कैदीबन्दीको मृत्यु

भेरी अस्पताल नेपालगञ्जमा उपचाररत बाँके कारागारका एक कैदीबन्दीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ।

कोरोना महामारीबीच दशैं कसरी मनाउने ?

हिन्दुहरुको महान चाड दशैं आउन लागेको छ। यसै पनि चाड पर्वमा अन्य समयको भन्दा चहलपहल धेरै हुने गर्छ। तर अहिले कोरोनाका कारण दशैं पनि प्रभावित बन्ने चिश्चित छ। धार्मिक सांस्कृतिक महत्व राख्ने पर्व मनाउने क्रममा सतर्क हुन आवश्यक छ।

काठमाडौं उपत्यकामा थपिए ७ सय ६७ नयाँ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७ सय ६७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६०२ जना, भक्तपुरमा १०१ जना र ललितपुरमा ६४ जनामा कोरोना देखिएको हो।

थप १३ सय २५ लाई कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा १३ सय २५ जनामा कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ९ हजार ५ सय ८४ पीसीआर परीक्षण गर्दा १३ सय २५ जनामा संक्रमण देखिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्