१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
भिडियो

कोरोना महामारीबीच दशैं कसरी मनाउने ?

हिन्दुहरुको महान चाड दशैं आउन लागेको छ। यसै पनि चाड पर्वमा अन्य समयको भन्दा चहलपहल धेरै हुने गर्छ। तर अहिले कोरोनाका कारण दशैं पनि प्रभावित बन्ने चिश्चित छ। धार्मिक सांस्कृतिक महत्व राख्ने पर्व मनाउने क्रममा सतर्क हुन आवश्यक छ। अहिले देशमा लकडाउनको अबस्था छैन। आन्तरिक उडान, लामो दूरीको यातायात पनि खुलेको छ। यो अवस्थामा मानिसहरुको आवतजावत पनि सहज भएको छ। सरकारले सतर्कताका साथ यातायात संचालन गर्न भनेको छ।  

सहरमा कोरोनाका संक्रमित बढिरहेका छन्। दशैंमा सहरबाट गाउँ जानेको ठूलो भिड हुन्छ। यो अस्थामा कोरोना झन् फैलन सक्ने विज्ञहरु बताउँछन्। दशैं जस्ता चाडपर्व मनाउँदा कसरी सतर्कता अपनाउन सकिन्छ भन्नेबारे डा. सूर्य देवकोटाको सुझाव हेर्नुहोस् :  

 

प्रकाशित: ४ आश्विन २०७७ १३:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App