coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

थप १३ सय २५ लाई कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा १३ सय २५ जनामा कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ९ हजार ५ सय ८४ पीसीआर परीक्षण गर्दा १३ सय २५ जनामा संक्रमण देखिएको हो। यो सँगै संक्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको छ।

थप १० जनाको मृत्यु भएसँगै मृतकको संख्या ४११ पुगेको छ। पछिल्लो २४ घण्टामा ९६६ जना संक्रमणमुक्त भएका छन्।  

 

 

प्रकाशित: ४ आश्विन २०७७ १०:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App