१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

काठमाडौं उपत्यकामा थपिए ७ सय ६७ नयाँ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७ सय ६७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६०२ जना, भक्तपुरमा १०१ जना र ललितपुरमा ६४ जनामा कोरोना देखिएको हो।  

यस्तै पछिल्लो २४ घण्टामा देशभर १३ सय २५ जनामा कोरोना संक्रमित थपिएका छन्।  

 

 

प्रकाशित: ४ आश्विन २०७७ ११:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App