१२ कार्तिक २०८१ सोमबार
image/svg+xml

काभ्रेपलाञ्चोकबाट उच्च रक्तचाप नियन्त्रण अभियान

विश्व उच्च रक्तचाप दिवसको अवसर पारी सरकारले उच्च रक्तचाप नियन्त्रण राष्ट्रिय अभियान काभ्रेपलाञ्चोकबाट आरम्भ गरेको छ।

होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबियाविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो

‘सधैं सँगै: विविधतामा एकता’ भन्ने विश्वव्यापी नाराका साथ होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबियाविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको छ।

मन्त्री शर्माको प्रश्न: सूचना प्रविधिको प्रयोग बढ्दो, तर राजस्व घट्दो किन?

विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर आज नेपाल दूरसञ्चार प्राधिकरणले ‘स्पेक्ट्रम म्यानेजमेन्ट’ सम्मेलनको आयोजना गरेको छ।

सांसद शर्माद्वारा नक्कली भूटानी शरणार्थी प्रकरणबारे सरकारको जवाफ माग

नेपाली काँग्रेसका सांसद विश्वप्रकाश शर्माले नक्कली भूटानी शरणार्थी प्रकरणबारे सरकारको जवाफ माग गरेका छन्।

उपाधिमा ह्याट्रिक गर्ने विश्वास

नेपाली राष्ट्रिय महिला भलिबल टोलीका प्रशिक्षक जगदीश भट्टले अर्को हप्तादेखि सुरु हुन लागेको काभा महिला भलिबल च्यालेन्ज कपको तयारी राम्रो भएको र उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य रहेको विश्वास व्यक्त गरेका छन्।

अनुसन्धान–केन्द्रित विश्वविद्यालय

अमेरिका र चीन संसारका सर्वाधिक धनी देश हुन्। आउँदा दिनमा समेत विश्वको अर्थतन्त्रमा उनीहरूकै बोलबाला हुने देखिन्छ। त्यस्तो प्रक्षेपण गरिनुमा उनीहरूको अनु सन्धानात्मक लगानी गरेको रकम नै हो। अमेरिकाले अन्वेषणमा वार्षिक ५ खर्ब अमेरिकी डलर खर्च गरेको देखिन्छ भने चीनले करिब ४ खर्ब डलर लगानी गरेको पाइन्छ।

इलाममा रग्बी प्रतियोगिता आयोजना गरिने

नेपाल रग्बी संघले विश्व रग्बी संघको पूर्ण सदस्यता पाएसँगै इलाममा सम्भवतः पहिलो पटक यसको राष्ट्रिय प्रतियोगिता आयोजना गरिने भएको छ।

रग्बी संघलाई विश्व रग्बीको पूर्ण सदस्यता

नेपाल रग्बी संघले विश्व रग्बीको पूर्ण सदस्यता प्राप्त गरेको छ। नेपाल रग्बी संघले शुक्रबार काठमाडौंमा एक उत्सव कार्यक्रम आयोजना गर्दै विश्व रग्बीबाट पूर्ण सदस्यता प्राप्त गरेको जनाएको हो।

भारतबाहिर विश्वकप खेलाउन पाकिस्तानको माग

पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) का प्रमुख नजाम सेठीले आफ्नो चिर प्रतिद्वन्द्वी भारतले सेप्टेम्बरका लागि तय एसिया कपमा सहभागी हुन अस्वीकार गरेमा एकदिवसीय विश्वकप पनि भारतभन्दा बाहिर खेलाउनुपर्नेे माग गरेका छन्।

ज्ञान मन्दिरमा गुन्डागर्दी!

विश्वविद्यालय भनेको एउटा यस्तो संस्था हो जहाँ उच्च कोटिको शिक्षा दिइन्छ। परीक्षा लिइन्छतथा विद्यार्थीलाई विद्यासम्बन्धी उपाधि प्रदान गरिन्छ। अनुसन्धानमा तालिम दिइन्छ र विद्यार्थीलाई समस्या समाधान गर्न सक्षम बनाइन्छ।

कानुनी सक्रियताको समय

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने एउटा खतरनाक योजना सार्वजनिक भएपछि बितेको साता सिंगै मुलुक उद्वेलित भएको छ।

भ्रष्टाचारको विषयमा राज्यले फाइल नभई फायर खोल्नुपर्छ: महामन्त्री शर्मा

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा भएको छलफलका क्रममा मुलुकको अर्थतन्त्रको विकासका लागि नीतिगत साझा दृष्टिकोण तयार गर्नुपर्ने सुझाव दिए।

विश्वविद्यालयमा रोकिएन गुण्डागर्दी

विश्वविद्यालय भनेको पवित्र ज्ञानभूमि हो। जहाँबाट दीक्षित विद्यार्थीबाट परिवार र समाजले मात्र होइन देशले नै केही सकारात्मक अपेक्षा गरेको हुन्छ।

प्रकृतिमा आधारित समाधान

जलवायु परिवर्तन आधुनिक विश्वको सबै भन्दा ठूलो चुनौती बनेको छ। मानव अस्तित्वसँग प्रत्यक्ष जोडिएको यो विषयलाई लिएर विश्वमा पछिल्ला वर्षहरूमा गहन बहस सुरु भएको छ।

सरकार फेरबदल भइरहेपनि देशले हिँड्ने बाटो स्पष्ट हुनुपर्छ: महामन्त्री शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशमा नीतिगत स्थिरता हुनुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्