२१ आश्विन २०८१ सोमबार
image/svg+xml

माछापुच्छ्रे बैंकले ल्यायो एसएमएस प्रमाणीकरण प्रविधि

माछापुच्छ्रे बैंकले मोवाइल बैंकिङ एप एमबिएलएम स्मार्टलाई अझ बढी सुरक्षित र भरपर्दो बनाउने उद्देश्यका साथ नयाँ प्रविधि थप गरेको छ।

टेनिस सेमीफाईनल समीकरण, प्रदीप खड्का अन्तिम चारमा

१९ औं माछापुच्छ्रे बैंक राष्ट्रिय खुल्ला तथा भेट्रान्स टेनिसको सेमिफाईनल समीकरण पुरा भएको छ। नेपालका शीर्ष बरियताका खेलाडी प्रदीप खड्काको जितसँगै सेमिफाईनल समीकरण पुरा भएको हो।

सोमबारदेखि १९औं माछापुच्छ्रे बैंक ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता

पोखरा रंगशाला टेनिस एरिनामा आगामी सोमबारदेखि १९ औं संस्करणको माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता शुरु हुदैंछ। कास्की जिल्ला टेनिस संघको आयोजनामा हुने प्रतियोगितामा विभिन्न १२ वटा इभेण्ट्मा प्रतिस्पर्धा हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो। प्रतियोगिता पुस ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने छ।

ताप्लेजुङमा ‘विद्यार्थीसँगै माछापुच्छ्रे बैंक’ अभियान

विद्यार्थीमार्फत अभिभावक र समुदायका सदस्यलाई वित्तीय प्रणालीका बारेमा अनुशिक्षित गराउने उद्देश्यले माछापुच्छ्रे बैंकको ताप्लेजुङ फुङलिङस्थित शाखाले पाथीभरा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

म्याग्दीमा डिजिटल दान पेटिकाको उद्घाटन, स्मार्ट क्यूआरबाट स्क्यान गरी दान गर्न सकिने

यो सुविधासँगै मन्दिरमा भक्तजनहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेसनमार्फत् भेटी तथा दान सिधै कोषको बैंक खातामा जम्मा गर्न सक्छन्। बेनी नगरपालिकका मेयर सुरत केसीले म्याग्दीको वित्तीय क्षेत्रमा माछापुच्छ्रे बैंकको भूमिका महत्वपूर्ण रहेको बताए।

माछापुच्छ्रे बैंकको पुलाचौरमा शाखारहित बैंकिङ सेवा

माछापुच्छ्रे बैंक लिमिटेड बेनी शाखाले बेनी नगरपालिका–५, पुलाचौरमा शाखारहित बैंकिङ सेवाको सुरूआत गरेको छ।

माछापुच्छ्रे बैंकको पुलाचौरमा शाखारहीत बैंकिङ्ग सेवा

‘आवश्यकता अनुसारका स्थानमा सेवा केन्द्र स्थापना गरिरहेका छौं, ‘थप सेवा केन्द्रहरुका लागि समेत अनुरोध आइरहेको छ’

सुरुंगामा माछापुच्छ्रेको क्युआरकोड

माछापुच्छ्रे बैंकले झापाको सुरुंगा बजारका स्थानीय व्यवसायीलाई क्युआर कोड हस्तान्तरण गरी डिजिटल कारोबार सुरुवात गरेको छ।

दराजमल फेस्टिभल घोषणा

दराज मलमा सोनी, सामसङ, गोल्डस्टार, रिम्याक्स, वाइल्ड हर्न लगायत तीन सयभन्दा बढी अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्ड छन्। कम्पनीले सोमबार सानिमा बैंकको क्रेडिट कार्डबाट १५ र डेबिट कार्डबाट हुने भुक्तानीमा १० प्रतिशट छुट हुने जनाएको छ।

माछापुच्छ्रे बैंकबाट सहयोग

कोरोना उपचारका लागि स्थापना गरिएको विराटनगरस्थित नागरिक केयर सेन्टरलाई माछापुच्छ्रे बैंक लिमिटेडले तीन लाख रूपैयाँ सहयोग प्रदान गरेको छ।

भारतबाट माछापुच्छ्रे बैंकमा पैसा पठाउँदा शुल्क नलाग्ने

माछापुच्छ्रे बैंक लिमिटेडले भारतस्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजमार्फत अतिरिक्त शुल्कबिनै नेपालमा पैसा पठाउन सक्ने व्यवस्था गरेको छ।

बन्ड मार्केट आवश्यक

करिब एक वर्षदेखि माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) को भूमिकामा रहेका सुमन शर्मा अहिले बैंकलाई उत्कृष्ट बनाउने अभियानमा लागेका छन् । विभिन्न बैंकमा दुई दशकभन्दा बढी काम गरिसकेका अनुभवी शर्मा फिजिक्स लिएर स्नातकोत्तर (माष्टर डिग्री) गरे पनि त्यतातिर नलागी बैंकिङ क्यारियरतिर लागे । नेपाल एसबिआई बैंक, एनएमबी बैंक, ग्लोबल आइएमई बैंकको उच्च ओहदामा बसेर काम गरिसकेका शर्मा बैंकिङ क्षेत्रमा आउनुअघि सामाजिक अनुसन्धानमा पनि लागे तर, काम आफूले गर्नुपर्ने त्यसको जस अरुले लिने भएपछि त्यो बाटो पनि बन्द गरेर बैंकिङ क्यारियरतिर लागेको उनी बताउँछन् ।

एनबिआइ र माछापुच्छ्रे बैंकबीच विस्तृत तालिम गर्ने सम्झौता

नेशनल बैंकिङ इन्ष्टिच्युट र माछापुच्छ्रे बैंकबीच आगामी एक वर्षको लागि विस्तृत तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धि सम्झौता भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्