२४ वैशाख २०८१ सोमबार
image/svg+xml

दुई महिनादेखि विद्युत् उत्पादन बन्द, दैनिक आठ लाख घाटा

पश्चिम नवलपरासीमा रहेको गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन पूर्णरुपमा बन्द रहेको छ।

वसन्त काव्य गोष्ठीमा पुस्तक लोकार्पण

नेपाल विद्युत प्राधिकरण विद्युतकर्मी साहित्यिक समाजले वसन्त काव्य गोष्ठी, पुस्तक लोकार्पण तथा अमरज्योति सम्मान-२०८१ समर्पणको कार्यक्रम आयोजना गरेको छ।

डेडिकेटेड तथा ट्रंक लाइन विवाद समाधान आयोगले बुझायो प्रतिवेदन

डेडिकेटेड तथा ट्रंक लाइनको महसुल विवाद समाधानका लागि जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको छ।

ब्राजीलको दक्षिणी क्षेत्रमा बाढीका कारण ५५ जनाको मृत्यु

ब्राजीलको दक्षिणी क्षेत्रमा आएको बाढीका कारण ५५ जनाको मृत्यु भएको छ। बाढीका कारण अन्यय ७४ जना बेपत्ता भएका छन्।

बेलायतमा विद्युतीय कारको बिक्री सुस्त

नयाँ विद्युतीय कार बेच्न हम्मे पर्न थालेपछि कम्पनीले २० प्रतिशतसम्म मूल्य घटाएर बेच्न थालेका छन्।

ऊर्जामार्फत समृद्धिको सपना

राजनीतिक कारणले बिग्रिएको नेपाल–भारत सम्बन्धको चेपुवामा देशको एक मात्र आर्थिक समृद्धिको आधार मानिने ऊर्जाव्यापार परेको छ। नेपालको बिजुली व्यापारका लागि भारतसँग सुमधुर सम्बन्ध बनाउनुको विकल्प छैन।

चुकेनीको बिजुलीले जुम्ला बजार झिलिमिली

बहुप्रतीक्षित ९ सय ९८ किलोवाट क्षमताको चुकेनी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुलीले जुम्ला बजार झिलिमिली भएको छ।

साढे २८ हजार मेगावाट विद्युत् उत्पादन गर्न ६१ खर्ब चाहिने

सरकारले आगामी एक दशकमा मुलुकभित्र करिब २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ।

पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि निःशुल्क गरिने

पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले सो जानकारी दिएका हुन्।

अझै सुल्झिएन डेडिकेटेड तथा ट्रंक लाइन महसुल विवाद

डेडिकेटेड तथा ट्रंक लाइन महसुलको विवाद निरूपण गर्न गठित जाँचबुझ आयोगको काम सुस्त देखिएको छ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति, ५ जना घाइते

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घरमा आइतबार उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ।

भारत भ्रमण स्थगित गरेका एलन मस्क किन पुगे चीन?

विद्युतीय सवारीका लागि विश्वको सबैभन्दा ठूलो बजार चीनमा एक वर्षभन्दा कम समयमा यो उनको दोस्रो भ्रमण हो।

नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्ने प्रचुर अवसरहरु छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्ने प्रचुर अवसरहरु रहेको औल्याएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्