१९ वैशाख २०८१ बुधबार
image/svg+xml

वनस्पतिको दिगो उपयोग मार्फत राष्ट्रिय अर्थतन्त्रमा सुधार गर्नुपर्छः वनमन्त्री सुडी

वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले वनस्पतिको दिगो उपयोग गर्दै राष्ट्रिय अर्थतन्त्रमा सुधार गर्नुपर्नेमा बताएका छन्।

‘कोइली’ उडेपछिको वसन्त

हिउँदको अन्त्यसँगै मुलुकमा वसन्तको रसिलो प्रभाव देखिएको छ। आरु फूलमा कर्मी माहुरी रमाउँदै छन्। तर धनुषाका यी साह यो भव्य वसन्तोत्सवमा रम्न सकेनन्।

अर्गानिक साबुनमा मनिताको मोह

धरानकी मनिता घिमिरेले तीतेपाती, निम, घिउकुमारी, बकाइनो जस्ता वनस्पतिबाट साबुन बनाउने घरेलु उद्योग सञ्चालनमा ल्याएकी छन्।

नेपाल वनस्पति घ्यु तेल उत्पादक संघको अध्यक्षमा दुगड

नेपाल वनस्पति घ्यु तेल उत्पादक संघको अध्यक्षमा विकास दुगड निर्विरोध निर्वाचित भएका छन्। गत आइतबार सम्पन्न भएको विशेष साधारणसभाले दुगडलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो।

अनुसन्धानको केन्द्र रुपमा स्थापित हुदै धिताचौर वनस्पति उद्यान

जुम्लाको गुठिचौर गाउँपालिका–५ धिताचौरमा रहेको वनस्पति उद्यान अनुसन्धान केन्द्रको रुपमा स्थापित हुन थालेको छ । २०५६ सालमा स्थापित धिताचौर बनस्पति उद्यान साढे ४ हेक्टर क्षेत्रफलमा फैलिएको छ। यो उद्यान आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको हो।

कालो कारोबार

खासगरी विदेशी वस्तु नेपाली नाममा भारतमा पठाएर निश्चित नाफा लिनुमा एउटा विषय भन्सार दरको अन्तर हो भने अर्को भारतले अधिकांश नेपाली वस्तु निर्यातमा दिएको भन्साररहित सुविधाको दुरूपयोग हो।

निकुञ्जभित्र यतिलाई बिजुली उत्पादन अनुमति : मुद्दा बृहत् पूर्ण इजलासले टुंग्याउने

‘राष्ट्रिय निकुञ्ज र वन्यजन्तुहरू मुलुकको दुर्लभ सम्पत्ति र धरोहर हुन्। यसलाई संरक्षण गर्नु सबैको कर्तव्य, दायित्व हो।

तिहारमा प्रयोग हुने मौलिक वनस्पति

वनस्पतीय ज्ञानलाई निरन्तरता दिने उद्देश्यले यस पर्वमा आशीर्वाद दिँदा समेत वनस्पतीय विशेषताको प्रयोग गरिन्छ । आशीर्वादमा मखमली फूल (ग्वय् स्वां) जस्तै कहिल्यै नसुकोस्, हाडेओखरझैँ बलियो होस्, बिमिरोझैँ पवित्र होस्, दुबोझैँ अजम्बरी होस् भनी स्थानीय वनस्पतिको उपयोगमा ल्याइन्छ ।

कोरोनाविरुद्ध लड्न नीम पनि उपयोगी, यस्ता छन् यसका ४ फाइदा

नेपालमै पाइने अर्काे वनस्पति नीम पनि इम्युनिटी पावर बढाउन सहयोगी हुने विज्ञले बताएका छन्।

धर्तीकै चोखो वनस्पति उपहार पाउँदा...

तिजीको रसमा डुबिरहेका थिए विदेशी । कोही ठिङ्ग उभिएर त कोही थुपुक्क भुइँमा बसेर । कुर्सीमा आसिन कतिपय त ल्हो–मन्थाङ्का पर्यटन व्यवसायी नै थिए । आतिथ्य व्यवसायमा लागेर पनि किन कसैको ध्यान नपुगेको होला ? ...देख्नेलाई लाज भनेझैँ भएको थियो मलाई ।

वनस्पति संरक्षणमा विभाग र विज्ञको हालेमालो जरुरी

नेपालका पहिलो बोटानिष्ट प्रयायराज पाण्डे फाउण्डेसनले आफ्नो स्थापनाको पहिलो वार्षिकोत्सवका अवसरमा आयोजना गरेको अन्तरक्रियामा विज्ञहरुले वनस्पति तथा प्रकृति संरक्षणमा जोड दिनुपर्ने बताएका छन्।

विद्यार्थीलाई संसदीय गतिविधिबारे ज्ञान

नेपालका प्रथम वनस्पतिविद् प्रयागराज पाण्डे फाउण्डेसनले वनस्पतिविद् प्रयागराज पाण्डेको शतवार्षिकीका अवसरमा विभिन्न कलेजका विद्यार्थीलाई नेपालको संसदीय व्यवस्था र संसद् गतिविधिबारे जानकारी दिन ‘मक पारल्यामेन्ट’ सेसन सञ्चालन गरेको छ।

वनस्पति घ्यु उद्योगमा लागेको आगो १६ घण्टापछि नियन्त्रण

वीरगन्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरमा रहेको सुशील वनस्पति घ्यु उद्योगमा शनिबार बिहान भीषण आगलागी भएको छ। बिहान करिब साढे दुई बजेदेखि सुरु भएको आगलागी साँझ करिब ७ बजेतिर नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए।

आगन्तुक वनस्पतिले वातावरणको सुरक्षा हुन्नः प्राज्ञ श्रेष्ठ

‘बोटबिरुवा रोप्दैमा प्रकृति जोगिन्छ भन्ने छैन। स्थानीय रैथाने वनस्पतिको अन्त्य गरेर आगन्तुक वनस्पतिले वातावरणको सुरक्षा हुन्न।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्