८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

पशुपतिनाथ हंसमण्डपमा पार्थिव शिवलिङ्ग पूजाआजा सम्पन्न

मानस तथा बोलबम परिवार जनकपुरधामको आयोजनामा आज पशुपतिनाथ वनकालीस्थित हंसमण्डपमा पार्थिव शिवलिङ्ग पूजाआजा भएको छ। राष्ट्रिय कल्याणका लागि संस्थाले शिवलिङ्ग निर्माण गरी पूजापाठ, तथा हवन गरेको हो।

युवाहरूलाई जीवन परिवर्तनको पाठ सिकाउन अल्टिट्युड

भनिन्छ, ‘पानी र जवानी कहिले फर्केर आउँदैन ।’ यो भनाई ऊर्जाशील युवा पुस्ताले जीवन बर्बाद हुनबाट सचेत हुनुपर्ने कुराप्रति पनि लक्षित छ। कतिपय मानिसहरू जीवन जिउन नजानी नराम्रो लत लाग्न बाध्य भइदिन्छन्।जीवनको सुन्दरता तथा महत्वबारे भेउ नपाउनेहरू लापरबाहीपूर्वक वा नबुझेर क्षणिक आनन्दका लागि आफ्नो अमूल्य जीवनलाई ड्यामेज गर्नतिर लाग्छन्।

पार्टी भन्दामाथि उठेर काम गर्छुः नवनिर्वाचित मेयर

विगतमा जनप्रतिनिधिले अल्पमत बहुमतको खेलमा लाग्दा नगरबासीले धेरै दुःख पाएको हो अब निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरु समग्र नगरपालिको विकासमा लाग्ने धनुषाको हंसपुर नगरपालिकाको नवनिर्वाचित मेयर प्रदिप यादवले बताएका छन्।

जोसँग ९१ मतले पराजित थिए उसलाई झण्डै १६ सय मतले पछारे

जनकपुरधाम धनुषाको हंसपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार प्रदिप यादव निर्वाचित भएका छन्। उनी आफ्नो प्रतिस्पर्धीभन्दा १ हजार ५९४ मत बढी पाएर विजयी भएका हुन्।

जनताको घरदैलोमा उम्मेदवार

मुलुक वैशाख ३० गते हुन गैइरहेको स्थानीय तहको निर्वाचनमा होमिएको छ। आफ्नो एजेण्डा सहित उम्मेदवाहरु जनताको घरदैलोमा पुग्न थालेका छन्। यसमा कोही उम्मेदवार पहिलो कार्यकाल बिताएर दोस्रो कार्यकालको उम्मेदवार बनेका छन्।

बजाज पाँचको पञ्च

हंसराज हुलास चन्द एन्ड कम्पनीअन्तर्गतको बजाज अटोमोबाइल्सले नयाँ वर्ष २०७९ को अवसरमा आफ्ना ग्राहकका लागि ‘बजाज पाँचको पञ्च’ नामक ग्राहक योजना ल्याएको छ।

कुपण्डोलमा बजाजको सर्भिस सेन्टर

नेपालमा सबभैन्दा अधिक बिक्री हुने र विश्वासिलो अटोमोबाइल ब्रान्ड बजाजले अझ बढी सुविधा सम्पन्न बजाज सर्भिस र स्पेयर्स पार्ट्स देशभर उपलब्ध गराउने उद्देश्यअनुरूप गुसिङगाल, कुपण्डोलमा पनि सर्भिसिङ सेन्टर सञ्चालनमा ल्याएको हो।

बाबा रामदेवलाई पर्यटन सद्भावना दूतको प्रस्ताव

आइतबार विहान पशुपति हंस मण्डपमा आयोजित योग शिविर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले समेत बाबा रामदेवलाई पर्यटन दूतको रूपमा प्रस्ताव गरेका थिए।

बजाज एक्सचेन्ज महामेला

नेपालमा बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्राइभेट लिमिटेडले ‘फाइदा मोर, टेन्सन नो मोर’ शीर्षकका साथ बजाज एक्सचेन्ज महामेला अफर ल्याएको छ।

बजाजको नयाँ सोरुम धरानमा

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलाशचन्द एन्ड कम्पनीले धरानमा सुविधासम्पन्न नयाँ सोरुम ‘अब्रिन एन्ड ब्रदर्श अटो’ सञ्चालनमा ल्याएको छ ।

सञ्जीव उप्रेतीको ‘हंस’लाई पद्मश्री

२०७६ को पद्मश्री साहित्य पुरस्कार समालोचक तथा उपन्यासकार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ ले पाएको छ ।

भारतीय महिलाद्वारा सशस्त्र प्रहरीमाथि हँसिया प्रहार

बलजफ्ती रौतहटको सिमानाभित्र प्रवेश गर्न खोज्ने भारतीय महिलालाई सशस्त्र प्रहरीले रोक्दा महिलाले हँसिया प्रहार गरेकी छन् ।

बजाज बाइकको पाकेट फुल अफर

हंसराज हुलास चन्द एन्ड कम्पनी, बजाज अटोले दसैं–तिहारकोे अवसरमा नयाँ अफर ल्याएको छ । ग्राहकको पाकेट भर्नको लागि बजाज पाकेट फुल नामक योजना ल्याएको कम्पनीको भनाइ छ।

हँसाउने ‘गरुण पुराण’

फिल्म ‘अपवाद’ र ‘आवरण’ जस्ता फरक फ्लेबरका फिल्म बनाएका निर्देशक सुवास कोइरालाले कमेडी शैलीको फिल्म बनाउने भएका छन् । ‘गरुड पुराण’ शीर्षकमा बन्न लागेको फिल्मको बुधबार औपचारिक घोषणा गरियो । सुवासलाई छायाँकार सुसन प्रजापतिले निर्देशनमा सघाउनेछन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्