१० मंसिर २०८१ सोमबार
image/svg+xml

हँसाउने ‘गरुण पुराण’

फिल्म ‘अपवाद’ र ‘आवरण’ जस्ता फरक फ्लेबरका फिल्म बनाएका निर्देशक सुवास कोइरालाले कमेडी शैलीको फिल्म बनाउने भएका छन् । ‘गरुड पुराण’ शीर्षकमा बन्न लागेको फिल्मको बुधबार औपचारिक घोषणा गरियो । सुवासलाई छायाँकार सुसन प्रजापतिले निर्देशनमा सघाउनेछन् ।

हँसिला सुन्दरीको पीडा

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको क्रिकेट मैदानमा झन्डै दुई दशकयता क्रिकेट प्रतियोगिता आयोजना हुँदै आएको छ । अघिल्लो साता मात्र त्यहाँ एभरेस्ट प्रिमियर लिग (इपिएल) ट्वान्टी–२० क्रिकेट प्रतियोगिताका सम्पन्न भएको छ । त्रिवि मैदानमा पहिले आयोजना हुने प्रतियोगिता र अहिले हुने प्रतियोगितामा व्यापक परिवर्तन भएको छ ।

हँसाउने ‘कागजपत्र’

कमेडी फ्लेबरमा बनेका फिल्ममा दर्शकको चाप बढ्दै गएपछि फिल्म लेखक, निर्माता र निर्देशक पनि कमेडी फ्लेबरका फिल्ममा आकर्षित हुन थालेका छन् । अघिल्लो वर्ष फिल्म ‘झुम्की’मार्फत निर्देशनमा डेब्यु गरेका निर्देशक अपिल विष्टले कमेडी फ्लेबरको फिल्म ‘कागजपत्र’को घोषणा गरेका छन्।

चार दललाई गोलाकारभित्रको हँसिया हथौडा

नेकपा माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिह्न लिएर साना दल चुनावी मैदानमा उत्रने भएका छन् ।

मधेसमा राजपाले खाता खोल्यो, हंसपुरको मेयर-उपमेयरमा विजयी

धनुषाको हंसपुर नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका उम्मेदवार क्रमशः रामज्ञान मण्डल र रेणुदेवी झा विजयी भएका छन्। मेयरमा मण्डलले ३ हजार ३ सय २० र उपमेयरमा झाले ३ हजार २ सय ७६ मत प्राप्त गरेका छन्। मण्डलका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका प्रदिपकुमार यादवले ३ हजार २ सय २९ र उपमेयर झाकी निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकै रामकुमारी कामतले ३ हजार २७ मत पाएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्