६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

बजाजको १० लाख गुप्ताले जिते

हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले बजाज खुसीको ३ डोजको विजेता घोषणा गरेको छ।

पर्वका अवसरमा सुरु गरिएको उक्त अभियानको १० लाख रूपैयाँ सर्लाही, लालबन्दीका बिट्टुकुमार गुप्ताले जितेका छन्। उनले अर्किड्ज मोटर्स प्रालिबाट मोटरसाइकल खरिद गरेका थिए।

कम्पनीले यस योजना अन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्नुभन्दा पहिले, किन्दाखेरी र किनिसकेपछि नगद पुरस्कार प्राप्त गर्ने अवसर दिएको थियो। 

प्रकाशित: ४ पुस २०७८ ०२:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App