७ वैशाख २०८१ शुक्रबार

भायानेट बन्यो अवार्ड विजेता

भायानेट कम्युनिकेसनले सन् २०२४ को एसियन टेलिकम अवार्डमा ‘ब्रोडब्यान्ड टेलिकम कम्पनी अफ द इयर’ र ‘टेक्नोलोजी इनोभेसन अफ द इयर–नेपाल’ अवार्ड जितेको छ।

भायानेटले जित्यो ‘ब्रोडब्यान्ड टेलिकम कम्पनी अफ द इयर’ र ‘टेक्नोलोजी इनोभेसन अफ द इयर’ अवार्ड

भायानेट कम्युनिकेसन लिमिटेडले सन् २०२४ को एसियन टेलिकम अवार्ड अन्तर्गत ‘ब्रोडब्यान्ड टेलिकम कम्पनी अफ द इयर’ र ‘टेक्नोलोजी इनोभेसन अफ द इयर–नेपाल’ अवार्ड जितेको छ।

भायानेटको ‘बाइ वान गिफ्ट वान फ्री’ योजना

भायानेट कम्युनिकेसनले नयाँ जडान र नवीकरण गर्ने ग्राहकका लागि ‘बाइ वान गिफ्ट वान फ्री’ योजना सार्वजनिक गरेको छ।

भायानेटले ल्यायो चाडपर्वको मौसममा चार अविश्वसनीय छुटहरूको अफर

भायानेटले आकर्षक मूल्यमा इन्टरनेट र चाडपर्वलाई ध्यानमा राखी विशेष अफरहरूको घोषणा गरेको छ।

पाठक ’लिडरसिप फिमेल अफ द इयर २०२२’ द्वारा सम्मानित

उनी देशको प्रविधि क्षेत्रमा नेतृत्व गर्ने अग्रणी महिलामध्ये एक भएको कम्पनीले जनाएको छ।

भायानेटद्वारा नयाँ रिफरल योजना, तीन महिना इन्टरनेटसँगै राउटर सित्तैमा

भायानेटले नयाँ रिफरल योजना सार्वजनिक गरेको छ। यो योजनामा सहभागी भई ग्राहकले तीन महिनाको इन्टरनेट सँगै एमआइको डुअल ब्याण्ड राउटर सित्तैमा पाउन सक्नेछन्।

आठ सयमा ७५ एमबिपिएस इन्टरनेट र भायाटिभी

भायानेटले भायाटिभीसहित मिनी प्याकको नयाँ अफर सुरु गरेको छ। अब मासिक आठ सय रूपैयाँमा ७५ एमबिपिएसको इन्टरनेट प्याकेजसँगै निःशुल्क भायाटिभी पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

भायानेटको १७५ एमबिपिएसको इन्टरनेट

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले १७५ एमबिपिएसको इन्टरनेटसहित भायाटिभी सेवा सार्वजनिक गरेको छ।

भायानेटको बडा दसैँ अफर: ३२ वा ५५ इन्चको टीभीमा २२ प्रतिशतसम्म छुट

इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्रदायक कम्पनी भायनेटले ग्राहकका लागि बडा दसैँमा उही मूल्यमा बढी स्पिड भएको इन्टरनेट र भायाटीभी प्याकेज ल्याएको छ।

भायानेटको ‘बडा स्पिड, बडा टिभी’ अफर

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले बडादबैंमा ‘बडा स्पिड, बडा टिभी योजना’ सार्वजनिक गरेको छ। बडादसैंमा आफ्ना ग्राहकलाई उही मूल्यमा बढी स्पिड भएको इन्टरनेट र भायाटिभी प्याकेजका साथ ३२ र ५५ इन्चको एमआई एन्ड्रोइड टिभीमा भारी छुट दिन भायानेटले यो अफर ल्याएको जनाएको छ।

निश्चल र स्वस्तिमा भायानेटको ब्रान्डदूत

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई ब्रान्डदूत नियुक्त गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्