धापाखेलमा नागपञ्चमी मेला
नागदह संरक्षण समितिका अध्यक्ष सलामसिंह मोक्तानले नागपोखरीमा दर्शनार्थीको भीड लागिरहेको बताए। कोरोना महामारीका कारण सो स्थानमा दुई वर्षअघिदेखि उक्त स्थानमा मेला लागेको थिएन।
नागदह संरक्षण समितिका अध्यक्ष सलामसिंह मोक्तानले नागपोखरीमा दर्शनार्थीको भीड लागिरहेको बताए। कोरोना महामारीका कारण सो स्थानमा दुई वर्षअघिदेखि उक्त स्थानमा मेला लागेको थिएन।
प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा यस वर्ष जनैपूर्णिमाका अवसरमा एक हप्तासम्म मेला लाग्ने भएको छ।
लगातारको वर्षाका कारण मेलम्ची र हेलम्बु आसपासका क्षेत्रमा क्षति हुन थालेको छ। गए रातिको बाढीले मेलम्ची–हेलम्बु तथा मेलम्ची–पाँचपोखरी सडक अवरुद्ध भएको छ।
बालकको शव आज हाँडिखोला र ईन्द्रावतीको दोभानमा भेटिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तम सिंह भण्डारीले जानकारी दिए।
दिक्षान्त समारोहमा सन् २०२० मा स्नातकोत्तर तह अन्तर्गत सुचना प्रविधि विषयका १९ जना विद्यार्थी दिक्षीत भएका छन्। त्यसैगरी सन् २०२१ मा स्नातक तह अन्तर्गत बीएस्सी (अनर्स) कम्प्यूटिङ, बीएस्सी कम्प्यूटर नेठटवर्किङ र आइटी सेक्यूरिटी, बीएस्सी अनर्स मल्टिमिडिा टेक्नोलोजी विषयमा अध्ययन पुरा गरेका ७ सय ३२ जना विद्यार्थी दिक्षीत भए।
मेलम्चीमा बाढी आएको एक वर्ष पुगेको छ। गत वर्ष असार १ गतेको बाढीले २६ जनाको ज्यान गएको थियो धेरै भौतिक सम्पत्ति क्षति भयो। सिन्धुपाल्चोकलाई सरकारले गत वर्ष सङ्कटग्रस्त जिल्लासमेत घोषणा गरेको थियो।
मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा एमालेले अग्रता लिएको छ। ४ हजार ४ सय मत गणना हुँदा नेकपा एमालेकी प्रमुख पदकी उमेदवार राजमति इङनामले १ हजार ८ सय ३ मतकासाथ अग्रता लिएकी छिन्।
मोरङमा मत गणना सुरु भएको छ। मोरङको कानेपोखरी गाउँपालिकामा एमालेको अग्रता लिएको छ। प्रारम्भिक मत गणनामा अध्यक्ष र उपाध्यक्षमा एमालेले अग्रता लिएको छ।
मोरङको कानेपोखरी गाउँपालिकामा बुधबार राति नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ।
रानीपोखरीस्थित दरबार स्कुलले अत्याधुनिक रोबोटिक ल्याबोरेटरी ल्याब स्थापना गरेको छ। विज्ञान–प्रविधिबारे विद्यार्थीमा सैद्धान्तिक ज्ञानका साथै सहज तरिकाले व्यावहारिक ज्ञान उपलब्ध गराउने उद्देश्यले उक्त रोबोटिक ल्याबको स्थापना गरिएको हो।
सेनाले नियन्त्रणमा राखेको पोखरी खुल्ला गर्न स्थानीयबासीले वर्षौंदेखि माग गरिरहेका थिए।
पाँचपोखरी ट्वान्टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ।
रानीपोखरी, भोटाहिटी, महेन्द्र सालिक र जमल चोक वरपरका क्षेत्रमा अभियन्ताहरुले दिनको तीन पटकसम्म सरसफाई कार्यक्रम सञ्चालन गरिएको विश्व सरसफाई अभियन्ता राजमान मानवले जानकारी दिए।
नगरपालिकाले मंगलबारदेखि डुंगा सञ्चालनमा ल्याएपछि अब अन्तु घुम्न आउने पर्यटकले डुंगा चढेर मज्जा लिन सक्नेछन्।
आर्मीका गोपाल तामाङ र श्रीकास राईले क्रमशः दोस्रो र तेस्रो भए। गोपालले दुई घण्टा २९ सेकेन्ड र श्रीकासले दुई घण्टा १ मिनेट ४० सेकेन्डमा उक्त दौड पूरा गरे।