१ मंसिर २०८१ शनिबार
image/svg+xml

त्रिचन्द्र क्याम्पस र रानीपोखरी पुननिर्माण समन्वायत्मक ढंगबाट गर्न प्रस्ताव

नेपालको सबैभन्दा पुरानो त्रिचन्द्र क्याम्पसका क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण तथा गुरुयोजना तयारीका सम्बन्धमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छलफल गरेको छ। प्रधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा त्रिचन्द्र क्याम्पसका प्रमुखसहितको टोलीबीच छलफल भएको हो।

सार्वजनिक पोखरीलाई नीजि बनाउन तीन पुस्तादेखि चलखेल

महोत्तरीको जलेश्वर नगरपालिका १० सारी स्थित सार्वजनिक पोखरीलाई नीजि बनाउनको लागि तीन पुस्तादेखि चलखेल भइरहेको छ। स्थानीय महेन्द्र मण्डल मण्डल भन्छन्, 'व्यक्तिगत लोभले सीमा नाघेपछि यस्तै हुँदो रहेछ।'

अँध्यारो रातमा चम्किलोे सिद्धपोखरी

बर्षभर अान्तरिक र वाह्य पर्यटकले भरिभराउ रहने यो पोखरीमा इन्द्रजात्राको दिन भने विशेष रौनक हुन्छ। भक्तपुर नगरपालिका, दुधपाटीस्थित सिद्धपोखरीमा प्रत्येक वर्ष इन्द्रजात्राको साँझ दीपावली हुनेगर्छ।

सिद्धपोखरीमा दीपावली

पोखरीमा पनि दीपावली वा मेला लाग्ने गरेको तपार्इँले थाहा पाउनुभएको छ ? छैन भने भक्तपुरस्थित सबैभन्दा ठूलो सिद्धपोखरीमा सोमबार दीपावली हुँंदैछ । पोखरीमा मंगलबार मेला लाग्नेछ।

रानीपोखरीको रुप

२०७२ सालको भूकम्पमा धेरै सांस्कृतिक सम्पदाहरूमा क्षति पुगे । सोही भूकम्पमा रानीपोखरीको मध्यभागमा अवस्थित बालगोपालेश्वर मन्दिर पनि भत्कियो ।

तिम्बुपोखरी महोत्सवको तयारी

पाँचथर र ताप्लेजुङको सिमानामा रहेको तिम्बुपोखरी र आसपासका क्षेत्रको प्रचार प्रसार गर्ने उदेश्यका साथ तिम्बुपोखरी महोत्सवको तयारी सुरु भएको छ।

हेलिकप्टरबाट उद्धार

संखुवासभाको प्रसिद्ध धार्मिक तीर्थस्थल सभापोखरी पुगेका बिरामी तीर्थयात्रीहरूको हेलिकप्टरबाट उद्धार गरिएको छ।

दुर्गमबाट सभापोखरीलाई नियाल्दा (फोटो फिचर)

नेपालको विकटता सुदूर कर्णाली मात्र हैन, सुदूरपूर्व कर्णालीले परिचित संखुवासभा पनि हो। तर ती विकट र दूर्गम ठाउँहरू प्रकृतिले दिएको सुन्दरतामा पनि यीनै भित्र पर्छन्। प्राय ती विकट क्षेत्रहरू प्राकृतिक सुन्दरताका कारण पर्यापर्यटकिय गन्तव्यको पहिलो रोजाइमा पनि पर्छ।

पोखरीमा डुवेर २ बालकको ज्यान गयाे

रौतहटमा पानीमा डुबेर २ बालककाे ज्यान गएकाे छ। ज्यान जानेमा  फतुवा विजयपुर नगरपालिका वडा नम्बर ४ का विरेन्द्र यादवको ६ बर्षीय छोरा रोशनकुमार यादव र धिरेन्द्र यादवको ४ बर्षीय छोरा कुन्दन कुमार यादव रहेका छन्।

रानीपोखरी पुनर्निर्माणमा फेरि मेयर–उपमेयर दुई ध्रुवमा

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीच पौष पहिलो साता विवाद चरम उत्कर्षमा पुग्यो । त्यसको कारण थियो–रानीपोखरी पुनर्निर्माण।

हरिभवन भत्काउन र रानीपोखरी बनाउन सँगै बोलपत्र

काठमाडाैं महानगरपालिकाले आगामी एक हप्ताभित्र हरिभवन भत्काउनका लागि बोलपत्र आह्वान गर्ने तयारी गरेको छ।

रानीपोखरी पुनःनिर्माणमा प्रयोग भएको कंक्रिट हटाइयो

रानीपोखरी पुनःनिर्माणको क्रममा यसअघि प्रयोग भएका आधुनिक निर्माण सामग्री (कंक्रिट) हटाइएको छ।

दश घर एक पोखरी अभियान संचालन

अर्घाखाँचीमा दश घर एक पोखरी अभियान संचालन गरिएको छ। परम्परागत रुपमा गाउँ ठाउँमा रहेका पोखरी संरक्षणको अभावमा लोभ हुन थालेपछि पुनः पोखरी निर्माण अभियान सुरु गरिएको हो। जिल्लाका दुई युवाहरूको अग्रसरतामा अभियानले तीव्रता लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्