कृत्रिम पोखरीमा माछा राखेर पूजा
रातो मच्छिन्द्रनाथको रथजात्रा सम्पन्न भइसकेपछि गरिने मांसाहुति यज्ञ सम्पन्न भएको छ । परापूर्वकालदेखि जात्रा सम्पन्न भएको सन्देश स्वर्ग लोक र पाताल लोकमा पठाउने परम्परा अनुसार आज मांसाहुति यज्ञ गरिँदै आएको छ ।
रातो मच्छिन्द्रनाथको रथजात्रा सम्पन्न भइसकेपछि गरिने मांसाहुति यज्ञ सम्पन्न भएको छ । परापूर्वकालदेखि जात्रा सम्पन्न भएको सन्देश स्वर्ग लोक र पाताल लोकमा पठाउने परम्परा अनुसार आज मांसाहुति यज्ञ गरिँदै आएको छ ।
काठ प्रशोधनका लागि रसुवामा ६ वटा पोखरी निर्माण गरिएको छ । भूकम्पपछिको पुनर्निर्माणमा काठको प्रयोग बढ्दै जाँदा काठलाई किरा तथा धमिराबाट जोगाउनका लागि पोखरी निर्माण गरिएको हो।
सर्लाहीको चक्रघट्टा गाउँपालिका निवासी दुई बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ।
काठ प्रशोधनको लागि रसुवामा ६ वटा पोखरी निर्माण गरिएको छ। भूकम्पपछिको पुनर्निर्माणमा काठको प्रयोग बढ्दै जाँदा काठलाई किरा तथा धमिराबाट जोगाउनका लागि पोखरी निर्माण गरिएको हो।
सप्तरीको सुरुङ्गा नगरपालिका– २ हर्दियास्थित पोखरीमा डुबेर मंगलबार बिहान सुरेन्द्रप्रसाद चौधरीकी दुई वर्षीया छोरी सोराकुमारीको मृत्यु भएको छ।
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिना गडिदियाको नौखनिया पोखरीमा नुहाउने क्रममा डुबेर चारजना बालिकाको मृत्यु भएको छ।
काठमाडाैं महानगरपालिकाले रानीपोखरी पुनर्निर्माणका लागि रि–टेन्डर आह्वान गर्ने भएको छ । महानगरले यसअघिका सम्झौता खारेज गर्दै नयाँ सम्झौताको लागि तयारी गरिरहेको हो।
रानीपोखरी पुनःनिर्माणका क्रममा अहिलेसम्म रु दुई करोड ५० लाख सकिएको छ। विसं २०७२ को गोरखा भूकम्पका कारण पूर्ण रुपमा क्षति पुगेको रानीपोखरी पुनःनिर्माणका लागि रु ११ करोड ६० लाख ७३ हजार ९०० लाग्ने अनुमान भए पनि करीब रु सात करोडमा निर्माण कम्पनीलाई जिम्मा दिइएको कामपाका लेखा अधिकृत श्याम पाण्डेले जानकारी दिए।
रानीपोखरी पुनःनिर्माणका क्रममा प्रयोग भएका आधुनिक निर्माण सामग्री यही वैशाख मसान्तसम्ममा निकाली आगामी जेठ १ गतेदेखि पुनःनिर्माणको काम शुरु हुने भएको छ।
विशाल योन्जन गरेको एक मात्र गोल निर्णायक बन्दा पाँचपोखरी थाङपाल क्लब प्रथम चौतारा साँगाचोकगढी मेयर कप फुटबलको फाइनल प्रवेश गरेको छ।
राजधानीका कुनै मन्दिर, सत्तल, पाटी, घाटमा जानुस्, त्यहाँको अव्यवस्थाले मन नराम्ररी कुँडिन्छ । एक वर्ष होइन, दुई वर्ष, तीन वर्ष र अब चार वर्ष हुन लागेको छ तर ‘ओह्रको सिन्को पर’ पर सर्दैन। ०७२मा गएको भुइँँचालोको वार्षिकी वैशाख १२ गते फेरि संघारमै आइसकेको छ।
घाँसे मैदानमा परिणत भइसकेको भक्तपुरको दूधपाटीस्थित भाजु पोखरीले पुनर्जीवन पाएको छ। २७ रोपनीमा फैलिएको पोखरीको सरसफाइ गरी पानी जमाउने काम भएपछि पोखरीले पुनर्जीवन पाएको हो। खाल्डो खनेर कालोमाटो भरिएपछि अन्यत्रबाट पानी तानेर पोखरीमा पानी भर्ने काम धमाधम भइरहेको छ।
सतहमा अन्य कारण देखिए पनि सरकारी निकायबीच अवैध रूपमा उठाइने प्रतिशत कमिसन (पिसी) प्रतिस्पर्धाका कारण रानीपोखरी पुनर्निर्माण विवादमा परेको पाइएको छ।
पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने तिम्बुपोखरी पर्यटकीय स्थलको रुपमा परिचित छ । यस पोखरीमा पछिल्लो समय घुम्न जाने पर्यटकको संख्यामा समेत वृद्धि हुन थालेको छ । लेकाली स्थान तथा मानवीय गतिविधि कम हुने हुँदा फूलहरु फुल्ने यी दुई महिना तिम्बुपोखरी जाने उचित समय मानिन्छ । बर्सेनि कठिन भूगोल छिचोलेर यहाँ पुग्नेको संख्या उल्लेख्य हुन्छ । हिमाली क्षेत्रमा पर्ने तिम्बुपोखरी आफैँमा सुन्दर छ । तिम्बुसँगै जोडिएका अन्य ठाउँ पनि आकर्षक छन्।
सप्तरीको डाकनेश्वरी नगरपालिका– ३ मा मामाघर आएका एक भारतीय बालकको पोखरीमा डुबेर आइतबार (आज) मृत्यु भएको छ।