१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

हिमचितुवा ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ मा भिड्दै

आज सामाजिक सञ्चालमा के वान क्लबले ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ प्रतियोगितामा बक्सरद्वय अविरल र फुजीमुरा बीचमा भिडन्त हुने जनाएको छ। ‘

उत्तरी गोरखामा हिमचितुवाले १६ वटा खच्चड मार्‍यो

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका ६ चुम्चेतमा हिमचितुवाले १६ वटा खच्चड र एउटा घोडा मारेको छ।

अस्ताए हिमचितुवा

कृत्रिम अक्सिजनबिना १० पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर ‘हिमचितुवा’ उपनाम पाएका आरोही आङ्रिता शेर्पाको निधन भएको छ ।

हिमचितुवा संरक्षणलाई उच्च प्राथमिकता

वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले हिमचितुवा संरक्षणलाई नेपालले उच्च प्राथमिकता दिएको बताएका छन्।

हिमालका हिरो हिमचितुवा

सामान्यज्ञानमा एउटा प्रश्न छ– बिना अक्सिजन १० पटक सगरमाथा चढ्ने आरोही को हुन् ? लोकसेवा आयोगले बेलाबेलामा सोध्छ– हिमचितुवा भनेर कसलाई चिनिन्छ ? यो दुई वटै प्रश्नको जवाफ हुन्– आङरिता शेर्पा ।

‘हिमचितुवा’ आङरिता सिकिस्त

बिनाअक्सिजन १० पटक सगरमाथा शिखरमा पुगेर ‘हिमचितुवा' को उपमा पाएका आङरिता शेर्पा बिरामी परेका छन्। बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत शेर्पाको अवस्था गम्भीर रहेको परिवार स्रोतले बतायो।

हिमचितुवा संरक्षण केन्द्र नेपालमै खोल्न प्रस्ताव

सरकारले दुर्लभ हिमचितुवा संरक्षणका लागि ५ करोड रुपैयाँ दिने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले हिमचितुवा पाइने १२ मुलुकका मन्त्रीस्तरीय स्टेयरिङ कमिटी बैठक शुक्रबार राजधानीमा उद्घाटन गर्दै संरक्षण कोष स्थापनामा ५ करोड रुपैयाँ दिने प्रतिबद्धता जनाएका हुन्।

हचुवामा गनिन्छ हिमचितुवा

आफूलाई हिमचितुवाको गोठालो भनेर चिनाउँदा औधि खुसी मान्ने घनश्याम गुरुङलाई उनका बुबा सधैँ प्रश्न गर्थे, ‘छोरा, हिमचितुवाको संख्या कति छ?’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्