१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खिलक बुढाथोकी


खिलक बुढाथोकीका लेखहरु :

सिन्डिकेटविरुद्ध सरकार झनै कडा

सिन्डिकेट गर्न पाऊँ भन्दै यातायात अवरुद्ध पारेका यातायात व्यवसायीविरुद्ध सरकार झनै कडा भएको छ । सरकारले रुट परमिट खारेजसम्मका कदम अगाडि बढाएको छ।

हिमालका हिरो हिमचितुवा

सामान्यज्ञानमा एउटा प्रश्न छ– बिना अक्सिजन १० पटक सगरमाथा चढ्ने आरोही को हुन् ? लोकसेवा आयोगले बेलाबेलामा सोध्छ– हिमचितुवा भनेर कसलाई चिनिन्छ ? यो दुई वटै प्रश्नको जवाफ हुन्– आङरिता शेर्पा ।

खण्ड छुट्याएर खाल्डा पुरिँदै

१५ दिनभित्र उपत्यकाका सडकका खाल्डा पुरिसक्ने प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि सरोकारवाला निकायले खण्ड छुट्याएर खाल्डा पुर्न थालेका छन्।

‘असारे विकास’ले जेब्रा क्रसमाथि पिच

सिंहदरबार, सहिदगेट र कोटेश्वरका सडक त उदाहरण मात्र हुन्, असार लागेपछि उपत्यकाभित्रका हरेक टोलटोलमा सडक पिच हुन थालेका छन् । ढल र फोहोर व्यवस्थापनका काम अघि बढेका छन् । तिनको गुणस्तर भने यही वर्षा समेत नथेग्ने खालको छ।

चुनावमा देखिएका चाखलाग्दा पक्ष

करिब २० वर्षपछि आइतबार ३४ जिल्लाको २ सय ८१ स्थानीय तहमा स्थानीय चुनाव भयो । यतीबेला मतगणना गर्ने कार्य जारी छ । वडादेखि गाउँपालिका, नगरको नतिजा धमधम आउन थालेको छ । चुनावदेखि नतिजा आउँदासम्म केही रोचक पक्ष देखिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्