२० आश्विन २०८१ आइतबार
image/svg+xml

फूल खेतीबाट मनग्य आम्दानी

हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको आस्थाको केन्द्रकारुपमा रहेको हलेसीमा दैनिक स्वदेशी तथा बिदेशी दर्शनार्थीको भीड लाग्छ। उनीहरुले भेटीसँगै मन्दिरमा फूल चढाउने गरेका छन्। तर, दैनिक दर्शनार्थीको भीड लाग्ने हलेसीमा चढाउने फूलको अभाव छ।

चार वर्षमा प्राधिकरणको आम्दानी दोब्बर

आर्थिक वर्ष ०७२/७३ मा प्राधिकरणको कुल आम्दानी ३५ अर्ब सात करोड रुपैयाँ थियो। प्राधिकरणले आर्थिक वर्ष ०७५/७६ मा ७३ अर्ब ४६ करोड रुपैयाँ आम्दानी गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार वर्षको अवधिमा आम्दानी दोब्बर गर्न सफल भएको बताए।

बंगुरपालनबाट वार्षिक ६ लाख आम्दानी

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६, धुन्चेका पेमा तेन्जिन तामाङले बंगुर पाल्न थालेको साढे चार वर्ष भयो। जिल्लामा बंगुरको माग बढ्दै गएको र यसबाट राम्रो आम्दानी हुने देखेपछि उनले २०७१ फागुनदेखि बंगुरपालन सुरु गरेका हुन्।

क्यान्सर अस्पतालको आम्दानी बढ्दै

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सेवा विस्तार भएसँगै आन्तरिक आम्दानीमा वृद्धि भएको छ। अस्पतालले अत्यावश्यक सेवा सञ्चालन भएपछि आम्दानी बढेको जनाएको छ।अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार गत आर्थिक वर्षमा ३२ करोड ५२ लाख ८२ हजार आम्दानी भएको हो। अघिल्लो आर्थिक वर्ष भन्दा यस वर्ष १३ करोड ११ लाख ४३ हजार बढी आम्दानी भएको जनाएको छ।

भीमदत्त नगरपालिकाको आम्दानी दोब्बरले वृद्धि

स्थानीय तह निर्वाचनपछि भीमदत्त नगरपालिकाको आन्तरिक आम्दानी दोब्बर बढीले वृद्धि भएको छ। आर्थिक वर्ष २०७५÷७६ को असार मसान्तसम्म नगरपालिकाको आन्तरिक राजश्व ११ करोड ५१ लाख रुपैयाँ पुगेको छ।

सामुदायिक वनको आम्दानीबाट उपभोक्ताको बीमा

दुई सय एक हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सामुदायिक वनमा दुई वर्ष अघिदेखि वैज्ञानिक वन व्यवस्थापन लागू गरिएको छ । विसं २०६६ मा समुदायमा हस्तान्तरण भएको वनले पहिलो वर्षमा नै राम्रो आम्दानी लिन सफल भएको थियो । उपभोक्ता समूहका सचिव टेकबहादुर गुरुङका अनुसार वनको आम्दानीबाट वैदेशिक रोजगारीमा जानेलाई सहुलियतमा कर्जा, पशुपालन गर्ने र उच्च शिक्षा अध्ययनको लागिसमेत सहुलियतमा कर्जा उपलब्ध गराइएको छ । जसका लागि रु २४ लाख ८० हजार ६८२ लगानी भएको उनले जानकारी दिए ।

वीरको फार्मेसीमा आम्दानी घट्दै

पछिल्लो तथ्यांकअनुसार जेठ महिनामा अस्पतालको औषधि बिक्री ८१ लाख ९ हजार ९ सय भएको थियो। यस हिसाबले मासिक ९ करोड ७४ लाख ९ हजार हुन आउँछ।

अलैंचीबाट पाँच करोड आम्दानी

जिल्लाका किसानले अलैँची दाना बेचेर पाँच करोडभन्दा बढी आम्दानी गरेका छन्।जिल्लामा उत्पादित सात सय ५० क्विन्टल अलैंची दाना बिक्रीबाट पाँच करोड २५ लाख आम्दानी गरेका हुन्।

महोत्सवबाट एक करोड ३९ लाख फाइदा

रंगशाला निर्माणमा दिइएको सहयोगलाई वृद्धि गरेर एक करोड रुपैयाँ पु-याइने संयोजक प्रधानले बताए। आर्थिक सहयोगसहित महोत्सव सञ्चालनमा दुई करोड ७६ लाख ५४ हजार तीन सय २५ रुपैयाँ खर्च भएको छ।

सखरखण्ड खेतीबाट मासिक एकलाख आम्दानी

ग्रामिण समुदायकका किसानहरुको जिवनस्तर उत्थानको लागि सखरखण्ड र तरुलको उत्पादन तथा बजार व्यवस्थापन आयोजना अन्र्तगत २०७३ साल चैत्र देखि सखरखण्डको उत्पादन सुरु गरिएको सहकारीले जनाएको छ।

एउटै गाउँबाट सवा चार करोडको अदुवा निर्यात

रुकुम (पश्चिम) को त्रिवेणी गाउँपालिका–६ का शिवराम पुनले यो वर्ष २७ क्विन्टल अदुवा उत्पादन गरे। हरेक वर्ष अदुवा उत्पादन गर्दै आएका उनले गत वर्षभन्दा यो वर्ष तीन क्विन्टल बढी उत्पादन गरेको जानकारी दिए।

एलआइसीको धनवृष्टि योजना लोकप्रिय

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआइसी) ले भर्खरै बजारमा ल्याएको धन वृष्टि योजनाको बिक्रीमा रेकर्ड कायम भएको छ।

अज्ञात व्यक्तिद्वारा माछापोखरीमा विष हाल्दा क्षति

अपरिचित व्यक्तिले माछा पोखरीमा विष हालिदिँदा ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। जिल्लाको गुजरा नगरपालिका–४ कनकपुरस्थित व्यवसायी चन्द्रकेत महतोको पोखरीमा अज्ञात व्यक्तिले विष हालिदिएको र पोखरीका विभिन्न प्रकारका माछा मरेकाले सो रकमबराबरको क्षति भएको हो।

वैदेशिक राेजगारीले परिश्रमी बनायो

मेलम्ची नगरपालिका–३ हैवुङका देवेन्द्र गुरुङ २०६८ मा मलेसिया गए। नेपाली सेनाको ६ वर्षे जागिर छाडेर वैदेशिक रोजगारीमा मलेसिया पुगेका गुरुङले सेक्युरिटी गार्ड भएर चार वर्ष बिताए। मलेसिया रहँदा उनलाई यति मेहनत गरे नेपालमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने लाग्यो। त्यसपछि केही रकम जम्मा गरेर उनी नेपाल फर्किए।

कुचो उत्पादन आधा घट्यो

भरपर्दाे आम्दानी दिइरहेको कुचो उत्पादन आधाले घटेपछि हजारौं किसान समस्यामा परेका छन्। गत वर्षहरूमा भाउ नआएकाले खेती विस्तारमा किसानलाई उत्साह नजागेपछि यो वर्ष कुचो उत्पादन आधा भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्