१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

विश्वविद्यालयमा बहस नगरे कहाँ गर्ने?

कसैको न्यूनांक, अपमान वा त्रसित बनाउने, कसैको भावनामा चोट पुग्ने वा हतास बनाउनु नै कुनै पनि प्रश्नमाथिको अभिव्यक्तिलाई सीमित बनाउने आधार बनेको हुँदैन।

दुई जनाबाहेक देउवालाई समर्थन गर्ने नेपाल समूहकै

एमालेका भीम रावलसहित ३३ जना सांसदले पार्टीको ह्विप उल्लंघन गरेका छन्। रावलले सांसदबाट राजीनामा नै दिए भने अन्य ३२ जना सांसदमध्ये १० जनाले मतदान बहिस्कार नै गरेका थिए।

प्रधानमन्त्री देउवाले मागे विश्वासको मत

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन्।

जसपाको संसदीय दलको बैठक सुरु, प्रम देउवालाई विश्वासको मत दिनेबारे छलफल हुने

जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको बैठक सुरु भएको छ।

प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिँदै

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन्। प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उनले विश्वासको मत लिन लागेका हुन्।

एनआरएनए १०औं विश्व सम्मेलन अक्टोबर २३ देखी २५ सम्म काठमाडौंमा

गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार संघको शनिवार सम्पन्न ७८ औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले सो सम्मेलन अक्टोबर २३ देखी २५ सम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो।

विश्वकप २०२२ : प्रतिष्ठाको लडाइँमा कतार

कतारले विश्वकप २०२२ को आयोजना अधिकार पाएर प्रतियोगिताको लागि आवश्यक संरचना निर्माणमा जुटेसँगै मानवअधिकार हननको घटनामा पनि वृद्धि भएको र कामदारले ज्यान गुमाउनुपरेको भन्दै लगातार कतारको आलोचना पनि भइरहेको छ।

मध्यपश्चिम विश्वविद्यालयका दुई उपप्राध्यापक बर्खास्त

मध्यपश्चिम विश्वविद्यालयले केन्द्रीय क्याम्पसअन्तर्गतका दुई उपप्राध्यापकलाई बर्खास्त गरेको छ ।

युवा बैंकर प्रवेश रिजालले पाए प्रतिष्ठित जीसीआइएफ पुरस्कार

हाल अमेरिकामा कार्यरत उनले मंगलबार संयुक्त राज्य अमेरिकाको लास भेगास शहरमा आयोजित समारोहमा सो पुरस्कार पाएका हुन्।

सरकारी तलब खाने प्रअ र शिक्षा प्रमुखले नै गरे सरकारी पुस्तकमाथि अविश्वास!

यो क्षेत्रका ३२ सामुदायिक विद्यालयहरुले सात निजी प्रकाशन गृहबाट मोटो कमिशन पाएकोले उनीहरुले एसिया, संगम, रेडमोर, जिबिडि, मेघा, युनाइटेड र बेदान्त प्रकाशन गृहहरुले प्रकाशन गरेको सबै कक्षाका सन्दर्भ सामग्रीहरुलाई नै कानून विपरित गएर मूल पाठ्यपुस्तकको रुपमा नै विद्यालयमा लगाएका छन्।

प्रधानमन्त्री बनाउने विशुद्ध राजनीतिक प्रश्न होः नायब महान्यायाधिवक्ता कोइराला

नायव महान्यायाधिवक्ता विश्वराज कोइरालाले प्रधानमन्त्री कसलाई बनाउने भन्ने विशुद्ध राजनीतिक विषय भएकाले अदालतमा प्रवेश गर्न नहुने तर्क गरेका छन्।

विश्व बैंकले १५ करोड डलर ऋण दिने

विश्व बैंकले नेपाललाई १७ अर्ब ७८ करोड रूपैयाँ (१५ करोड अमेरिकी डलर) बराबरको सहुलियत ऋण उपलब्ध गराउने भएको छ। कोभिड–१९ महामारीबाट उत्थानशील क्षेत्रको पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाको संरक्षण एवं दिगो विकास हासिल गर्न बैंकले यो ऋण दिने भएको हो।

सरकार र विश्व बैंकबीच १५ करोड अमेरिकी डलर बराबरको वित्तीय सम्झौतामा हस्ताक्षर

कोभिड-१९ महामारीबाट उत्थानशील पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाको संरक्षण एवं दिगो विकास हासिल गर्न नेपाललाई सो रकम उपलब्ध गराउन हस्ताक्षर भएको हो।

काँग्रेस प्रवक्ता शर्माको प्रश्न : जातीय विभेदको प्रश्नमा राज्य कहाँ उभिने प्रधानमन्त्रीज्यू ?

उनले दलितहरुमाथि हुने विभेदको सन्दर्भमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई इंगित गरी प्रधानमन्त्री ओलीसँग सो प्रश्न गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्