coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

जसपाको संसदीय दलको बैठक सुरु, प्रम देउवालाई विश्वासको मत दिनेबारे छलफल हुने

जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको बैठक सुरु भएको छ। पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा आज बैठक सुरु भएको हो। उक्त बैठकमा काठमाडौंमा रहेका करीब दुई दर्जन सांसदहरु सहभागी भएका छन्।  

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने, सरकारमा सम्मानजनक सहभागिता, मन्त्रालय बाँडफाँट, संसदीय दलको नेता चयन लगायतका एजेन्डामा बैठक केन्द्रित रहेको जसपाका अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरसियनले बताए।

प्रकाशित: ३ श्रावण २०७८ १०:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App